Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विश्व वातावरण दिवसमा वृक्षरोपण
    समाचार

    विश्व वातावरण दिवसमा वृक्षरोपण

    ramBy ram२०७६ जेष्ठ २३, बिहीबार १५:०३ गते2 Mins Read

      कनकाइ / विश्व वातावरण दिवसको अवसर पारेर कनकाई सामुदायिक वन सुरुङ्गाले वुधवार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।वातावरणसँग बोटविरुवाको प्रत्यक्ष सम्वन्ध रहने भएकाले हरेक मानिसले स्वस्थ जीवन जीउँनकालागि खाली ठाउँमा विरुवा रोप्नु पर्ने अति आवश्यक भएको भन्दै कार्यक्रममा सहभागी सवैलाई आयोजक संस्थाको तर्फवाट कागतीका विरुवा वितरण गरिएको थियो । विरुवा वितरण गर्दै सामुदायिक वनका अध्यक्ष ख्याम ओलीले विषादीका कारण दिनप्रतिदिन हावा, पानी र माटो एकैसाथ दुषित बन्दै गएकाले वृक्षरोपणले यसको न्युनीकरणमा थप सहयोग पुग्ने वताएका छन् ।

       वातावरण दुषित भएकै कारण हरेक दिन शारिरीक र मानसिक रुपमा अस्वस्थ बन्दै गएको मानव समुदायमा अब वृक्षरोपणको विकल्प नभएको संस्थाका अध्यक्ष ओलीले जोड दिएका छन् ।कार्यक्रमकै अवसरमा डिभिजन वन कार्यालय झापाका पुर्वेली कलाकार संघको प्रस्तुतीमा कसम खबासको निर्देशन रहेको सामुदायिक वनसँग सम्वन्धित चेतनामूलक बृत्त चित्र प्रदर्शन गरिएको थियो । वृत्तचित्रमा वन संरक्षण, गरिवी निवारण र बाढी पहिरो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयलाई जोड दिन खोजेको संस्थाका सल्लाहकार भीष्म मैनालीले वताएका छन् ।

      कनकाई सामुदायिक वनका अध्यक्ष ओलीको सभापतित्व एवम् कनकाई सव डिभिजन वन कार्यालय सुरुङ्गाका प्रमुख भोलाप्रसाद चौधरीको प्रमुख आतिथ्य साथै डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत नथुनीगोहीवर यादवको विशेष उपस्थिती रहेको कार्यक्रममा स्थानीय उपभोक्ता सहित विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष ललितवहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको संचालन सचिव मान्ता खरेलले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.