Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पूर्व विद्यार्थी परियारको पहलमा जनकल्याणका १२० विद्यार्थीलाई स्वीटर वितरण
    शिक्षा

    पूर्व विद्यार्थी परियारको पहलमा जनकल्याणका १२० विद्यार्थीलाई स्वीटर वितरण

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष १३, बुधबार १७:२१ गते1 Min Read

    महाभारा \ झापाको गौरीगञ्ज गाउँपालिका १ मा रहेको जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा स्वीटर वितरण गरिएको छ । बुधबार विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो ।

    विद्यालयका पूर्व विद्यार्थी एवम् इजलासका सम्पादक प्रदीप परियारको पहलमा १ सय २० जना विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक भीम बहादुर कार्कीले जानकारी दिए । विद्यालयमै पुगेर पूर्व विद्यार्थी परियारले स्वीटर वितरण गरेका हुन् । विद्यालयका जग्गादाता, विद्यालय व्यवस्थापन समिति, जनप्रतिनिधि, अभिभावकहरु समेतको उपस्थितिमा स्वीटर वितरण गरिएको शिक्षक सिपी भट्टराईले जानकारी दिए ।

    पूर्व विद्यार्थी परियारले बिर्तामोडका सामाजिक एवम् व्यवसायी व्यक्तित्वहरुको सहयोगमा स्वीटर वितरण गरेका हुन् । परियारका अनुसार बिर्तामोडका व्यवसायी निर्मल भट्टराई, सुवास भट्टराई, संजिव घिमिरे, दिवाकरलाल चौधरी, पिन्टु शाह, नविन ढुङ्गानाको सहयोगमा १२० जना विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।

    स्वीटर वितरण गर्दै परियारले आफुले अध्ययन गरेको विधालयका भाइवहिनीहरुलाई स्वीटर वितरण गर्न पाउदा खुशी व्यक्त गरेका छन् । विद्यार्थी र विद्यायलयका लागि सधैं सहयोग गर्ने परियारको भनाई थियो । उनले शिक्षक, अभिभावकलाई विद्यालय उत्कृष्ट बनाउन आग्रह समेत गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लोकतन्त्रका लागि गोली खान तयार थियौं, गालीसँग डर छैन : मेयर प्रसाई

    २०८३ बैशाख ११, शुक्रबार २१:४६ गते

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.