काठमाडौं \ राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन चयन भएका छन् ।
राप्रपाको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मतिले संसदीय दलको नेता चयन गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताए ।
कमेन्टस्
Author
-
कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।
View all posts
