Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » जामुनखाडीमा जारी फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पथरी फुटबल क्लव विजयी
    खेलकुद

    जामुनखाडीमा जारी फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पथरी फुटबल क्लव विजयी

    कनकाई खबरBy कनकाई खबर२०७९ पुष ३, आईतवार १३:३२ गते2 Mins Read
    ????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????

    कनकाई खबर \ पुर्वकै प्रसिद्ध पर्यटकीय स्थल झापाको कनकाईस्थित जामुनखाडी सिमसार क्षेत्रमा संचालन भएको प्रथम हर्क राई स्मृति नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा आज पथरी फुटबल क्लव विजयी बनेको छ ।


    पथरी फुटबल क्लव र शनिश्चरे फुटबल क्लव विच भएको आजको खेलमा निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि खेलको अन्तिम निर्णय ट्राइबेकरबाट भएको आयोजक समितिका सदस्य सुलभ भण्डारीले बताए । आयोजक समितिका सदस्य भण्डारीले दिएको जानकारी अनुसार पथरी फुटबल क्लवले ५—४को गोल अन्तरले शनिश्चरेमाथि विजय हाँसिल गर्यो । खेलको म्यान अफ द म्याच पथरीका मन्जील खड्का घोषित भए । उनले नगद २ हजार सहित ट्रफी प्राप्त गरे । भोली सोमबारको खेल ए.पी.एफ.पकली र रोलिङ्ग धुलाबारी विच हुने आयोजक समितिका सदस्य विनोद रानामगरले जानकारी दिएका छन् ।


    स्थानीय युवा फुटबल खेलाडी हर्क राईको ४१ बर्षको अल्पायुमा भएको निधनका कारण उनकै स्मृत्तिमा जामुनखाडी स्पोर्टिङ् क्लव एवं जामुनबारी सामुदायिक वन समूहको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता संचालन गरिएको हो । खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वासका साथ जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा प्राकृतिक रङ्गशालाको अवधारणा अघि सारेको कनकाई—२ का वडाअध्यक्ष बलराम राईले बताएका छन् ।


    खेलमा प्रथम हुने टिमले नगद १ लाख ११ हजार र दोस्रो हुने टिमले नगद ५५ हजार रुपैँया साथै ट्रफी , मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका खेल संयोजक गणेश गिरीले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.