Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चर्चीत मोटिभेसनल स्पिकर सौनक भट्टको सेमिनार सुरुङ्गामा
    मनोरञ्जन

    चर्चीत मोटिभेसनल स्पिकर सौनक भट्टको सेमिनार सुरुङ्गामा

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर २१, बुधबार १७:२१ गते2 Mins Read

    कनकाई खबर \ झापाको सुरुङ्गामा ‘बिग सिफ्ट सेमिनार’ नामक मोटिभेसनल सेमिनार संचालन हुने भएको छ ।

    ‘लाइफ कोच’ का रूपमा परिचित नेपालकै चर्चीत मोटिभेसनल स्पिकर सौनक भट्टको विशेष प्रस्तुती रहने सेमिनारमा कक्षा ८ देखि १२ सम्मका ५सय बढी विद्यार्थी लाभान्वीत हुने बताइएको छ । सकारात्मक सोचका साथ समाज रुपान्तरणमा सधैं क्रियाशिल रोटरी क्लव अफ सुरुङ्गाको भातृ संस्था रोट्रयाक्ट क्लव अफ सुरुङ्गा एवं आई.वाई.डाईनामिकको संयुक्त आयोजनामा यहि मंसिर २८ गतेका दिन कनकाई उद्योग वाणिज्य संघको सभा हलमा सेमिनार संचालन हुने कार्यक्रम संयोजक रोट्रयाक्ट दिपेश तिवारी(दिवाकर)ले बताए । आयोजक संस्थाले आज(बुधबार)सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरी मोटिभेसनल सेमिनारको बारेमा जानकारी गराएको हो ।

    हजारौं व्यक्तिलाई उत्प्रेरणा प्रदान गरिसकेका सौनकको सेमिनारमा किशोरावस्थामा प्रवेश गर्न लागेका युवादेखि सेवा निवृत्त हुने उमेरसम्मका व्यक्तिहरु लाभान्वीत हुने गरेको बताइएको छ । विशेष गरी युवालाई आवश्यक पर्ने खुराक युवाबाटै प्राप्त हुने भएकाले सुरुङ्गामाभट्टलाई ल्याउँने निर्णय गरेको रोट्रयाक्ट क्लवका उपाध्यक्ष प्रतापबाबु जमरकट्टेलले जानकारी दिए । सेमिनारकालागि कनकाई नगरपालिका, झापा गाउँपालिका, कनकाईको वडा नं.१, ३ र वडा नं.४, सिटिजन लाइफ इन्सोरेन्स, कंगारो एजुकेशन फाउण्डेशन, कारितास नेपाल लगायत एक दर्जन बढी संघसंस्थाले आर्थिक सहयोग गर्ने निर्णय भएको रोट्रयाक्ट कट्टेलले बताए ।

    रोट्रयाक्ट क्लव अफ सुरुङ्गाका अध्यक्ष रोशन शाहको अध्यक्षता एवं आई.वाई.डाईनामिकका अध्यक्ष अभिशेक मिश्रले सहजीकरण गरेको पत्रकार सम्मेलनमा रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष खेम प्रसाईँले मनमस्तिष्कमा सकारात्मक सोचको भावना जागृत गर्दै समाज रुपान्तरणकालागि मोटिभेसनल सेमिनार कोसेढुङ्गा सावित बनोस् भन्दै कार्यक्रमको पुर्ण सफलताको कामना गरे । रोट्रयाक्ट क्लवकी सचिव सारिका गिरीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.