Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » युटर्न इन्टरनेशनलले सुरुङ्गामा गर्यो शाखा विस्तार
    समाचार

    युटर्न इन्टरनेशनलले सुरुङ्गामा गर्यो शाखा विस्तार

    कनकाई खबरBy कनकाई खबर२०७९ मंसिर १६, शुक्रबार १४:३७ गते2 Mins Read

    कनकाई खबर \ युटर्न इन्टरनेशनल प्रालिले झापाको सुरुङ्गामा आफ्नो सेवा विस्तार गरेको छ ।


    विहिबार एक संक्षिप्त कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले रिबन काटेर सुरुङ्गा बिक्री कक्षको सुभारम्भ गरे । सोही अवसरमा नगर प्रमुख पोखरेलले युटर्न इन्टरनेशनल प्रालि सुरुङ्गा बिक्री कक्षको सफलताको शुभकामना दिंदै मानिसको व्यक्तिगत स्वास्थ्य, आर्थिक समृद्धि साथै सामाजिक रुपान्तरण नै आजको पहिलो आवश्यक्ता रहेको बताए । यस आवश्यक्तालाई युटर्न इन्टरनेशनले पूरा गर्न सकोस भन्ने कामना गर्दै नगर प्रमुख पोखरेलले जनताको स्वास्थ्य र आर्थिक समृद्धिका लागि सबै नागरिकको समान सहभागिता हुनुपर्नेमा जोड दिए ।


    नेपाली जडीवुटी र मौरीजन्य बस्तुहरुको मिश्रणबाट उत्पादन भएका पौष्टिक आहार साथै हिमाली जडीबुटी मिश्रित श्रृङ्गार सामाग्रीको नेपालमै उत्पादन गरी आन्तरिक एवं विश्व वजारमा लैजाने उद्येश्यका साथ युटर्नले आफ्नो सेवा विस्तर गरेको जनाइएको छ । सामाखुसी काठमाण्डौमा केन्द्रिय कार्यालय रहेको यस प्रा.लि.ले देशका प्रमुख शहरहरु साथै स्थानीय तहहरुमा समेत सेवा विस्तार गर्दै लगेको युटर्नका मेची अञ्चल प्रमुख रोम घिमिरेले जानकारी दिए । युटर्नका उत्पादनले मानव जातिलाई स्वस्थ, सम्पन्न, खुशी र सकारात्मक जीवन जीउन प्रेरित गर्ने भएकाले छोटो समयमै यसको प्रयोग बढी हुन थालेको मेची प्रमुख घिमिरेले बताए ।


    युटर्नको सुरुङ्गा बिक्री कक्षका संचालक अनुप भण्डारीको अध्यक्षतामा भएको सुभारम्भ कार्यक्रममा कनकाई–३ का वडाअध्यक्ष युवराज चम्लागाई, युटर्नका डाइरेक्टर अर्जुन गिरी, कनकाई नगरपालिका कार्यपालिका सदस्य कृष्णमाया भुजेल, रोयल्टी होल्डर जीवनकुमार वुढाथोकी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा कनकाई–३ का वडासदस्य गोविन्द सुवेदी र अनिल गोयलसहित युटर्नका प्रयोगकर्ताहरुको उपस्थिति रहेको थियो

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.