Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नेकपाको सपथ ,कनकाई ईन्चार्जमा प्रसाई र सहईन्चार्जमा राजवंशी
    राजनीति

    नेकपाको सपथ ,कनकाई ईन्चार्जमा प्रसाई र सहईन्चार्जमा राजवंशी

    ramBy ram२०७६ जेष्ठ ११, शनिबार ०४:४३ गते2 Mins Read

    गोपाल  प्रसाई नेकपाको कनकाई नगर इन्चार्ज     अम्बिका खबास राजवंशी सहइन्चार्ज     

                                                                                                      

     कनकाई खबर \ नेपाल कम्युनिष्ट्र पार्टीका युवा नेता तथा जिल्ला सचिवालय सदस्य गोपाल प्रसाई नेकपाको कनकाई नगर इन्चार्जमा चयन भएका छन भने सहइन्चार्जमा पुर्व संविधानसभा सदस्य समेत रहेकी नेतृ अम्बिका खबास राजवंशी चयन भएकी छन् ।

       पार्टीको कार्यालय सदस्य तथा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले नेकपाका  जिल्ला अध्यक्ष, सचिव तथा झापाका सबै १५ पालिकाका इन्चार्ज सहइन्चार्ज , क्षेत्रीय ईन्चार्ज , सहइन्चार्जलाई पदको सपथ खुवाएका थिए । यसैगरि झापा गाउँपालिकाको इन्चार्जमा भक्तबहादुर बानिया तथा सहइन्चार्जमा हिमबहादुर कार्की , मेचीनगर इन्चार्जमा देवकुमार राई तथा सहइन्चार्जमा रामकुमार राई , विर्तामोडको इन्चार्जमा युवराज दाहाल , सहइन्चार्जमा हरि ओझा , अर्जुनधारा नगरपालिकाको इन्चार्जमा नरकुमार तामाङ्ग र सहइन्चार्जमा कुसुम राई , भद्रपुर नगरपालिकामा इन्चार्जमा असारु राजवंशी र सहइन्चार्जमा नरेश संजेल , शिवसताक्षी नगरपालिकामा इन्चार्जमा ज्ञानेन्द्र बिक र सहइन्चार्जमा एनपि लामिछाने , गौरादह नगरपालिकाको इन्चार्जमा हुकुम नेपाली र सहइन्चार्जमा बलराम खरेल , दमक नगरपालिकामा इन्चार्जमा नेत्र दाहाल र सहइन्चार्जमा बेदु गौतम , बुद्धशान्ति गाउँपालिकामा इन्चार्जमा छत्र बहादुर तिम्सिना रोषन र सहइन्चार्जमा योगमाया पराजुली , हल्दिवारी गाउँपालिका इन्चार्जमा धर्म शिवाकोटी र सहइन्चार्जमा राजेन्द्र योङ्गहाङ्ग , कचनकवल गाउँपालिकामा इन्चार्जमा तेजेन्द्र मैनाली र सहइन्चार्जमा टिका गुरुङ्ग , बाह्रदर्शी गाउँपालिकाको इन्चार्जमा पदमबहादुर थापा र सहइन्चार्जमा देवि ओझा , कमल गाउँपालिकाको इन्चार्जमा शिव ढुङ्गेल र सहइन्चार्जमा प्रताप सुब्बा , गौरीगंज गाउँपालिकाको इन्चार्जमा कैलास मास्के र सहइन्चार्जमा सीताराम अधिकारी रहेको नेकपाका जिल्ला सचिव मणिकुमार साम्पाङ्ग बिजयले वताएका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.