Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » १५८ सिटको नतिजा आयो : ७ सिट बाँकी कहाँ कसको अग्रता ?
    आमनिर्वाचन

    १५८ सिटको नतिजा आयो : ७ सिट बाँकी कहाँ कसको अग्रता ?

    ramBy ram२०७९ मंसिर १२, सोमबार ०७:३७ गते1 Min Read

    काठमाडौं- गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार अहिलेसम्म प्रतिनिधिसभातर्फ १५८ क्षेत्रको अन्तिम मतपरिणाम आइसकेको छ। प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये अब ७ क्षेत्रको नतिजा आउन बाँकी छ।


    यसमध्ये ३ वटा क्षेत्रको मतगणना स्थगित भएको छ। दोलखा, स्याङ्जा–२ र बाजुराको मतगणना रोकिएको थियो। दोलखामा भने पुनः मतदान हुने भएको छ। स्याङ्जा–२ र बाजुराको मतगणनाबारे आयोगले औपचारिक निर्णय गरिसकेको छैन। बाँकी रहेका ४ निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ।


    सुनसरी–३ र धनुषा ४ मा मतगणना जारी छ भने अन्य २ क्षेत्रको मतगणना रोकिएको छ। सुनरी–४ र उदयपुर–१ मा मतगणना रोकिएको हो। यहाँ सोमबार बिहान १० बजेबाट मतगणना सुरु गर्ने बताइएको छ। उता, उदयपुर–१ मा पनि आइतबार बिहान साढे १० बजेदेखि मतगणना रोकिएको थियो। उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार निर्वाचन आयोगमा त्यहाँको बारेमा सबै जानकारी गराइएको छ। आयोगको निर्णय अनुसार आफूहरुले मतगणना सुरु गर्ने उनले बताउनुभयो। उदयपुर–१ परराष्ट्रमन्त्री समेत रहेका डा नारायण खड्काको क्षेत्र हो।

    सुनसरी–३ संचारमन्त्री समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीको क्षेत्र हो। यहाँ मतगणनामा विवाद भएपछि मन्त्री कार्कीले पुनः मतगणना गर्नका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएका छन्।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    देशभरका वास्तविक सुकुमबासीलाई जग्गा वितरण हुन्छ: प्रधानमन्त्री बालेन

    २०८३ बैशाख ११, शुक्रबार १९:३९ गते

    सुकुमबासी बस्तीमा जबरजस्ती डोजर प्रयोग हुँदैन: सरकारका प्रवक्ता पोखरेल

    २०८३ बैशाख ११, शुक्रबार १८:४९ गते

    उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक: हर्क साम्पाङ

    २०८३ बैशाख ११, शुक्रबार १८:०१ गते

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.