Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » नवनिर्वाचित सांसद साँवाको प्रश्न – ऐन, कानून मात्र बनाउँछु भनेर चुनाव जितिन्छ ?
    Uncategorized

    नवनिर्वाचित सांसद साँवाको प्रश्न – ऐन, कानून मात्र बनाउँछु भनेर चुनाव जितिन्छ ?

    रामप्रसाद निरौलाBy रामप्रसाद निरौला२०७९ मंसिर १२, सोमबार ०४:२५ गते1 Min Read

    १२ मंसिर, झापा । झापा ४ बाट नवनिर्वाचित सांसद एलपी साँवा लिम्बुले संविधानमा उल्लेखित विषयहरुबारे अझै जनतालाई सुसूचित गराउन नसकिएको बताएका छन् । त्यसैले संविधानमा भएका विषयहरुबारे सबैलाई जानकारी गराउनु आफ्नो पहिलो काम हुने उनले बताए ।

    उनले तीन तहको सरकार, सांसद लगायतको काम र अधिकार क्षेत्रबारे सबैलाई पर्याप्त जानकारी नभएको बताउँदै यसबारे बुझाउनुपर्ने जिकिर गरेका हुन् । निर्वाचित उम्मेदवारहरुलाई प्रमाण पत्र वितरण गर्ने कार्यक्रममा बोल्दै उनले मतदातालाई ऐन, कानून मात्र बनाउँछु भनेर मत पाउन नसकिने बताए ।

    दिदीबहिनीले माला लगाइदिसक्नु भएको हुँदैन, धुलो बाटो देखाएर यो बनाइहाल भन्नुहुन्छ । सांसदको कामबारे सबैलाई बुझाउनु अहिलेको चुनौति हो ।

    एलपी साँवा, नवनिर्वाचित सांसद, झापा ४

    उनले प्रश्न गरेका छन्, ‘निर्वाचन प्रक्रियामा सहभागी हुँदा म ऐन, कानून मात्र बनाउँछु भनेर उठ्ने सांसदले जित्छ त जित्दैन ?’ त्यसरी चुनावमा होमिने सांसदले नजित्ने बताउँदै उनले अगाडि भने, ‘यो खोला नियन्त्रण गर्छु भन्नुपर्‍यो । बाटो छ, धुलो उडिरहेको छ । म कालोपत्रे गर्छु भन्नुपर्‍यो । स्कुलको हालत छ, बनाउँछु भन्नु पर्‍यो ।’

    त्यो भन्नुपर्ने विषय थियो कि थिएन भन्ने अर्को पाटो भएको बताउँदै उनले भने, ‘हिजो माला लगाउँदा दिदी बहिनी उत्साहित हुनुहुन्छ । तर, माला लगाइसकेको छैन, धुलो बाटो बनाइहाल भन्नुहुन्छ, यो चुनौति हो ।’

    हेर्नुस् भिडियो

    कमेन्टस्

    Author

    • रामप्रसाद निरौला

      निरौला कनकाई खबर अनलाइनका सञ्चालक तथा कनकाई खबर साप्ताहिकका सम्पादक हुन् । उनी राष्ट्रिय समाचार समितिका लागि पनि काम गर्छन् ।

      View all posts
    एलपी साँवा झापा ४
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.