Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गाका युवा व्यावसायी अग्रवालको निधन
    समाचार

    सुरुङ्गाका युवा व्यावसायी अग्रवालको निधन

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन ४, आईतवार ०५:२६ गते1 Min Read

    कनकाई खबर  \  सुरुङ्गाका पूराना कपडा व्यावसायीका रुपमा स्थापित अग्रवाल परिवारमा शोक परेको छ ।

    कनकाई ३ स्थित सुरुङ्गाका युवा व्यावसायी दिनेश अग्रवालको आज आइतवार विहान उपचारका क्रममा निधन भएको छ । ४० बर्षिय दिनेश अग्रवाल (कालु)को आज विहान उपचारका क्रममा विर्तासिटी अस्पतालमा निधन भएको हो ।

    अग्रवाल सुरुङ्गामा लामो समयदेखि सुरुङ्गा हाट लगायत झापाका विभिन्न हटियामा थान कपडा तथा केहि बर्षदेखि आफ्नै घर सुरुङ्गास्थित झापा रोडमा थान कपडाको पसल गर्दै आएका थिए ।

    उनका दुई दाजुहरु रोशन अग्रवाल र लीलु अग्रवाल समेत सुरुङ्गाका स्थापित व्यावसायी हुन । दिनेश कान्छा भाइ हुन ।

       उनीहरुकी एक दिदी भारतको सिलगुडीमा रहेकी छन् । स्व. अग्रवालको आजै ११ बजे कनकाई माइमा अन्तिम संस्कार गरिने पारिवारीक स्रोतले जनाएको छ ।

    स्व. अग्रवाल लामो समयदेखि जन्डिस लगायतका पेट सम्बन्धि रोगले थलिएका थिए । नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार भइरहेको भएपनि बचाउँन नसकिएको उनका दाजु लिलु अग्रवालले वताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.