Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बाल क्लवको उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न
    समाचार

    बाल क्लवको उद्घोषण तथा व्यक्तित्व विकास तालिम सम्पन्न

    कनकाई खबरBy कनकाई खबर२०७६ फाल्गुन ४, आईतवार ००:५२ गते2 Mins Read

    कनकाई खबर  \  बालबालिकामा रहेको क्षमता अभिवृद्धि गर्ने उद्येश्यले कनकाई ७ स्थित सरस्वती बाल क्लवले एक दिवसीय उद्घोषण तथा व्यक्तित्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ ।

    कनकाई ७ स्थित ज्येष्ठ नागरिक भवनमा सम्पन्न भएको तालिमको कञ्चनजंघा एफएमका समाचार सम्पादक केशब भट्टराई र कनकाई नगरपालिकाकी बालबालिका तथा महिला शाखाकी प्रमुख टिका खतिवडाले सहजीकरण गरेका थिए । बाल क्लवका अध्यक्ष सार्थक निरौलाको सभापतित्व एवम् कनकाई नगर वडा नं.७ का वडाअध्यक्ष लिलावहादुर कन्दङ्वाको प्रमुख आतिथ्यमा सम्पन्न तालिम कार्यक्रममा वडा नं. ७ मा रहेका एकसय बालाबालिकाको सहभागीता रहेको वताइएको छ । तालिममा सिकेका कुरा व्यवहारमा उतार्नु पर्नेमा जोड दिँदै कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष कन्दङ्वाले बालबालिकाको संरक्षण साथै चौतर्फी विकासकालागि स्थानीय सरकार समेत गम्भीर भएको बताएका छन् । खानपान र दुव्र्यसनीका कारण दिनप्रतिदिन अस्वस्थ बन्दै गएको आजको मानव समुदायमा बाल्यअवस्थादेखी नै सकारात्मक सोचका साथ नयाँ संस्कारको विकास तर्फ अघि बढ्नु पर्नेमा वडाअध्यक्ष कन्दङ्वाले जोड दिएका छन् ।

      जनप्रतिनिधीहरुले स्थानीय तहको नेतृत्व सम्हालेसँगै नगरका हरेक वडामा सक्रिय बन्दै अघि बढेका बाल क्लवहरुलाई वडा कार्यालयवाट समेत ठूलो सहयोग हुँदै आएको बाल क्लवका सरोकारवालाहरुले बताएका छन् । तालिम कार्यक्रममा सहभागी सवै बालबालिकाहरुलाई क्लवका अध्यक्ष सार्थक निरौला र कार्यक्रमका प्रमुख अतिथी लिलावहादुर कन्दङ्बाले प्रमाण पत्र वितरण गरेका थिए ।

    क्लवका कोषाध्यक्ष आरुष श्रेष्ठको संचालन तथा उपाध्यक्ष सुवर्णा तामाङ्ले स्वागत गरेको कार्यक्रममा वडासदस्य प्रकाश शिवाकोटी, कनकाई नगर बाल संजालकी निवर्तमान अध्यक्ष सारिका गिरी, कनकाई माविका पूर्व प्रधानाध्यापक गोपिकृष्ण भट्टराई, ज्येष्ठ नागरिक संघ वडा नं. ७ का अध्यक्ष धनराज खड्का, पत्रकार रामप्रसाद निरौला, वडा बाल क्लवका निवर्तमान अध्यक्ष अर्जुन चौधरी, सहभागीका तर्फवाट पुनम दहाल, स्मीता तिम्सिना र सुमित लिम्बूले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.