Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » ज्ञानज्योती युवा क्लवले जाडोको कपडा वितरण
    समाचार

    ज्ञानज्योती युवा क्लवले जाडोको कपडा वितरण

    कनकाई खबरBy कनकाई खबर२०७६ माघ ७, मंगलवार ००:४७ गते2 Mins Read

    कनकाई खबर  \  कनकाई नगर क्षेत्रमा क्रियाशिल युवाहरुको सामाजिक संस्था ज्ञानज्योती युवा क्लवले एक कार्यक्रमका विच जाडोको कपडा वितरण गरेको छ ।

       विपन्न समुदायकालागि लक्षित गरेर संकलन गरिएको जाडोको कपडा कनकाई नगरको वडा नं. ५ स्थित बेनुबाजा क्षेत्रका एक सय बढी बिपन्न समुदायलाई वितरण गरिएको ज्ञानज्योती युवा क्लवका अध्यक्ष नारायण भेट्वालले वताएका छन् । जाडोको समयमा बिपन्न समुदायको आवश्यक्तालाई मध्यनजर गर्दै क्लवले सुरुङ्गामा संचालन गरेको ‘कपडा बैंक’ मार्फत जाडोको कपडा वितरण गरेको हो । क्लवले कनकाई नगरको सुरुङ्गा चौकस्थित सार्वजनिक स्थलमा भर्खरै जाडोको समयभरी रहने गरी कपडा बैंक पनि संचालनमा ल्याएको छ ।

       चिसो बढेसँगै विभिन्न रोगका कारण ग्रसित बन्दै गएका निम्न स्तरका स्थानीयबासीलाई एक मान्छे एक सरो कपडा भन्ने अभियानका साथ क्लवले कनकाई नगरका विभिन्न टोलमा गएर केही दिनदेखि निरन्तर रुपमा जाडोको कपडा वितरण गरिरहेको वताइएको छ । जाडोको बेला घरमा पनि धेरै समय आगो तापेर दैनिक जीवन बिताउँने गरेका विपन्न समुदायका स्थानीयबासीले निशुल्क रुपमा न्यानो कपडा पाउँदा आँफूमा खुशी छाएको बताएका छन् ।     क्लवका अध्यक्ष नारायण भेट्वालको सभापतित्व एवम् कनकाई नगर वडा नं.५ का वडाअध्यक्ष कृष्णवहादुर राईको प्रमुख आतिथ्य रहेको न्यानो कपडा वितरणको कार्यक्रम बेनुबाजा अंग्रेजी माध्यमिक विद्यालय परिसरमा सम्पन्न भएको हो । क्लवका सचिव पारस खरेलले स्वागत गरेको औपचारिक कार्यक्रममा स्थानीय जनप्रतिनिधी, विभिन्न सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, विद्यार्थीसहित अभिभावकको उपस्थिती रहेको थियो ।

       क्लवका सल्लाहकार सागर ढुङ्गानाले संचालन गरेको कार्यक्रममा बेनुबाजा अंग्रेजी माविका प्रिन्सिपल विनोद सुव्वा, विद्यालयका अध्यक्ष प्रेमप्रसाद विमली, नेपालकालागि नेपाली अभियानका झापा संयोजक महेन्द्र प्रसाई लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते

    सुनसरी गोलीकाण्डको विरोधमा सिरहामा प्रदर्शन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

    २०८३ श्रावण १२, मंगलवार १२:१९ गते

    अन्तर्राष्ट्रिय झापाली समाजका अग्रज व्यक्तित्वहरु एनआरएनएको महत्वपूर्ण जिम्मेवारीमा

    २०८३ श्रावण १०, आईतवार १४:२३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.