Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा छोरी पढाऊ, बढाऊ कार्यक्रम
    समाचार

    कनकाईमा छोरी पढाऊ, बढाऊ कार्यक्रम

    कनकाई खबरBy कनकाई खबर२०७५ फाल्गुन १३, सोमबार १५:३७ गते2 Mins Read


    कनकाई /कनकाई नगर वडा नं. ६ ले वैंक परिसरमै एक विशेष कार्यक्रमको आयोजना गरी छोरी पढाऊ, बढाऊ–कार्यक्रमको शुभारम्भ गरेको छ ।

      समाजमा छोराछोरीलाई पढाउँने विषयमा अभिभावकहरुवाट अझै पनि विभेदकारी व्यवहार भइरहेको भन्दै छोरीलाई हौसलास्वरुप कनकाई नगरको वडा नं. ६ का तर्फवाट छोरी पढाऊ, बढाऊ – कार्यक्रम लागु गरिएको वडा नं. ६ का वडा अध्यक्ष लक्ष्मीप्रसाद ओलीले वताएका छन् । वडामा पहिलो छोरी जन्मेका पाँचजना अभिभावकलाई सनराइज वैंक शाखा सुरुङ्गा परिसरमा एक कार्यक्रमका विच कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद वरालको प्रमुख आतिथ्यमा जनही रु.१० हजारको चेक हस्तान्तरण गरीएको हो ।

      सम्वन्धित अभिभावकवाट दुई हजार थप गरेर तत्कालका लागि जनही १२ हजारका दरले वैंक खातामा जम्मा भएको वताइएको छ । यस कार्यका लागी वडा अध्यक्ष लक्ष्मीप्रसाद ओलीका तर्फवाट रु.१० हजार, परिषद सदस्यहरु तराप्रसाद फूयाल, अर्जुन राजवंशी, सारदा घिमिरे र गोमा दर्जीवाट दुई/दुई हजारका दरले ८ हजार र वडाको वजेटवाट ५० हजार गरेर वजेट व्यवस्थापन भएको वडा अध्यक्ष ओलीले वताएका छन् ।

      भर्खरै जन्म भएकी आफ्नी छोरीका नाममा बैंकमा १५ वर्षे मुद्धती खाता खोलेर १२ हजार रुपैंयाँ जम्मा भएकोमा खुशी व्यक्त गर्दै अभिभावकका तर्फवाट स्थानीय लिलावहादुर कटुवालले यस किसिमको कार्यलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।
    वडाअध्यक्ष ओलीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सनराइज वैंक शाखा सुरुङ्गाका प्रमुख सुदेश मल्ल, समाजसेवी दिर्घवहादुर थापा लगायतले मन्तव्य राखेको कार्यक्रमको संचालन परिषद सदस्य ताराप्रसाद फूयालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.