Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कर्णालीको १९ औं शाखा दमकमा
    कनकाई खबर बिशेष

    कर्णालीको १९ औं शाखा दमकमा

    कनकाई खबरBy कनकाई खबर२०७५ माघ २९, मंगलवार १३:५६ गते2 Mins Read

      सुरुङ्गा  \ कर्णाली वचत तथा ऋण सहकारी संस्था लि.ले १९ औं शाखाका रुपमा दमकमा संस्थाको शाखा कार्यालय संचालनमा ल्याएको छ ।

      दमक नगरपालिका वडा नं. ६ को थानारोडमा कार्यालय व्यवस्थापन गरेर सहकारीले एक विशेष समारोहका विच कार्यालय उद्घाटन गरेको हो । संस्थाका अध्यक्ष टसवहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्रप्रसाद ढकालले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

      झापाका अन्य तीनवटा क्षेत्र गरामनी, शनिश्चरे र गौरादहमा समेत सेवा केन्द्र संचालनमा रहेकाले चाँडै शाखाका रुपमा कार्यालय उद्घाटन गर्ने योजना रहेको दमक शाखाका प्रवन्धक सुजन भण्डारीले वताएका छन् । शाखा कार्यालय उद्घाटनका अवसरमा संस्थाका शेयर सदस्यका परिवारलाई उपचार सुविधा वापतको रकम हस्तान्तरण गरिएको छ ।

      यसरी सुविधा पाउँनेहरुमा क्रमशः अरुणा कुरुङ्वाङ्, सनमाया लिम्वू, सीताकुमारी मगर, हिमाकुमारी राई, देवीमाया श्रेष्ठ, विन्दु श्रेष्ठ, गंगादेवी श्रेष्ठ, भेषकुमारी चिमरीया र देवन्तीदेवी साहु लगायतका शेयर सदस्यहरुले आफ्नो साथै आफ्नो परिवारको सदस्यको पथरीको अप्रेसन, हर्निया साथै मुटुको अप्रेसन गरेवापत संस्थावाट सदस्यले पाउँने सुविधा रकम प्राप्त गरेका छन् । संस्थावाट सुविधा रकम पाएपछि सवै सदस्यहरुले खुशी व्यक्त गरेका छन् ।

      कार्यक्रममा संस्थाको उद्येश्यमाथि प्रकाश पार्दै उपाध्यक्ष ईश्वरीप्रसाद खरेलले वि.सं.२०५७ सालमा २८ जनाले २ लाख ८० हजार शेयर रकमवाट सुरु गरेको संस्थामा हाल २८ हजार शेयर सदस्य रहेको र १ अर्व ७५ करोड वरावरको कारोवार भएको वताएका छन् । संस्थाका सचिव भुपाल वस्नेतले संचालन गरेको कार्यक्रममा जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष गीता कुँवर, दमक नगर वडा नं.६ का वडा अध्यक्ष टेकवहादुर थापा, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश वुढाथोकी, सहकारीकर्मी गोविन्दविक्रम गिरी लगायतले मन्तव्य राखेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.