Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » पतञ्जली योग समिति कनकाईमा कट्टेल
    समाचार

    पतञ्जली योग समिति कनकाईमा कट्टेल

    कनकाई खबरBy कनकाई खबर२०७५ माघ १०, बिहीबार १४:०८ गते2 Mins Read

       सुरुङ्गा / कनकाई नगर क्षेत्रमा योगअभ्यासलाई निरन्तरता दिँदै मानव स्वास्थ्यसँग सम्वन्धित गतिविधि संचालन गर्नका लागि नगरस्तरीय पतञ्जली योग समिति गठन गरिएको छ ।

      कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, पतञ्जली योगसमिति झापाका अध्यक्ष देवीचरण घिमिरे, झापाका सहसचिव रुद्र ओली लगायतको उपस्थितीमा योग शिक्षक टिकाप्रसाद कट्टेलको अध्यक्षतामा गठन भएको नगर समितिलाई जिम्मेवारीका साथ पूर्णता दिइएको छ । योग समितिको विधान अनुसार गठन भएको १५ सदस्यीय नगरसमितिको महासचिवमा रामप्रसाद निरौला, सचिवमा लक्ष्मीप्रसाद ढुङ्गाना, कोषाध्यक्षमा गोमादेवी निरौला ढुङ्गेल रहेका छन् भने सदस्यहरुमा क्रमशः प्रेम राजवंशी,घनश्याम मैनाली, पुण्यप्रसाद ओझा, सीता वस्नेत, तारा न्यौपाने उप्रेती, शुसिलकुमार श्रेष्ठ, बर्मालाल उप्रेती, नेत्रप्रसाद भट्टराई, रमेशकुमार वारकोटी र नरमाया भेट्वाल रहेका छन् ।

       समितीको आगामी वैठकले थप एकजना सदस्य मनोनीत गर्ने जनाइएको छ । स्थानीय योग अभियन्ताहरु ज्योतीकुमार उप्रेती र कवि प्रसाईलाई समितिको सल्लाहकारका रुपमा चयन गरीएको वताइएको छ । नगरस्तरीय योग समितिले प्रारम्भिक चरणदेखी नै योगअभ्यासलाई निरन्तरता दिन थालेको वताइएको छ ।

      कनकाई नगरका नौवटै वडामा योग समिति निर्माण गरी योगअभ्यासलाई निरन्तरता दिँदै जाने उद्येश्यका साथ वडास्तरीय योगसमिति गठन गरेर योगअभ्यासलाई अभियानका रुपमा अघि बढाउँने समितिका अध्यक्ष टिकाप्रसाद कट्टेलले वताएका छन् । नगर समितिले वडा नं. ८ मा वडास्तरीय समिति गठन गरी लक्ष्मीपुरमा दैनिक योगअभ्यास संचालन गरिरहेको जनाएको छ ।

      लक्ष्मीनारायण मन्दिरको सामुदायिक भवनमा संचालित योगअभ्यासमा योगसमितिका जिल्ला सहसचिव रुद्र ओलीले सहजीकरण गरिरहेका छन् । नगरसमितिले यस अघि पाँचौं राष्ट्रिय योग दिवसको कार्यक्रम समेत सम्पन्न गरिसकेको समितिका नगर सचिव लक्ष्मीप्रसाद ढुङ्गानाले जनाएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.