Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » माईमेलामा जाडरक्सी र जोखिम खेल प्रतिबन्ध
    समाचार

    माईमेलामा जाडरक्सी र जोखिम खेल प्रतिबन्ध

    कनकाई खबरBy कनकाई खबर२०७५ पुष २९, आईतवार ०२:११ गते2 Mins Read

       कनकाई खबर \ मकर संक्रान्तीको अवसरमा बर्सेनि झापाको कनकाई नदीको किनारमा लाग्दै आएको माइमेलामा सुरक्षा व्यवस्था मजबदु बनाउन पहिलो पटक ड्रोन क्यामेरा प्रयोग गरिने भएको छ ।

        मेलामा हुन सक्ने सम्भावित जोखिमलाई नियन्त्रण गर्न पहिलो पटक ड्रोन क्यामेरा र सीसी क्यामेराबाट निगरानी गर्न लागिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिएका छन् ।

        ‘ठाउँठाउँमा सीसी क्यामेरा जडान गरिने छ, ढकालले भने सम्पूर्ण गतिविधि नियाल्न यस पटक ड्रोन क्यामेराको प्रयोग गरिनेछ ।’ पुस ३० गतदेखि माघ २ गतेसम्म सञ्चालन हुने मेलालाई सुरक्षित रुपमा सञ्चालन गर्नका लागि कार्यालयले स्थानीय तह, मेला सञ्चालन समिति, स्थानीय क्लब र धार्मिक संघ–संस्थाहरुसँग छलफलसमेत गरेको छ ।

       मेलामा १३५ जना नेपाल प्रहरी, ५० जना ट्राफिक प्रहरी परिचालन गरिने, दुई किलोमिटर आसपासका क्षेत्रमा जाँडरक्सी लगायतका मादक पदार्थ बिक्री वितरणमा पूर्ण रुपमा बन्देज लगाइने प्रमुख ढकालले बताए ।

       ‘मेला परिसरमा अनैतिक क्रियाकलाप नियन्त्रण गर्न ५ वटा प्रहरी टोली मेला स्थलमा खटिनेछन्’, उनले भने, ‘टोलीले मेला स्थलको वरिपरि, जंगल तथा सार्वजनिक स्थलमा अनैतिक क्रियाकलाप गर्नेहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्नेछ ।’

       मेलास्थलमा जुवाजन्य खेलहरु पूर्णतयाः बन्देज गरिने तथा माइमेलाको वारिपारि र दोमुखा क्षेत्रमा १÷१ वटा गरी ३ वटा तीर्थयात्री सहायता कक्षको स्थापना गरिने भएको छ ।

       मेलामा अघिल्लो साल लगाइदै आएको मतका कुवा लगायतका जोखिम खेल समेत प्रतिबन्ध लगाइएको छ भने जाडरक्सी विक्री वितरणको समेत प्रतिबन्द्ध लगाइएको छ । कोटीहोम क्षेत्र यस अघिनै जाडरक्सी खान र बिक्री गर्न प्रतिवन्धीत गरिसकेको स्थल मानिन्छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    कनकाई नगरपालिकामा डेंगी नियन्त्रणका लागि बहु क्षेत्रीय समन्वय बैठक सम्पन्न, खोजौँ र नष्ट गरौँ अभियानलाई तीव्र पारिने

    २०८३ भाद्र १९, शुक्रबार ००:३६ गते

    बंगाली समाजबाट संस्कृतिको संरक्षणसँगै बाढीपीडितलाई सहयोगको घोषणा

    २०८३ भाद्र १८, बिहीबार २१:५३ गते

    अनाथ बालबालिकाको अभिभावक बन्दै विजय गजुरेल

    २०८३ भाद्र १८, बिहीबार २१:०८ गते

    यौन व्यवसाय सञ्चालनको गुनासोपछि बिर्तामोडका होटलमा प्रहरीको छापा, सञ्चालकसहित तीन पक्राउ

    २०८३ भाद्र ९, मंगलवार १५:३२ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.