Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सुरुङ्गा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको पदस्थापनसँगै सपथ

    २०८३ असार २६, शुक्रबार १२:३३ गते

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २०८३ असार १९, शुक्रबार ००:५४ गते

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीजलाई उत्कृष्ट दुई पुरस्कार
    राष्ट्रिय

    सुरुङ्गा जेसीजलाई उत्कृष्ट दुई पुरस्कार

    कनकाई खबरBy कनकाई खबर२०७५ पुष १२, बिहीबार ०१:२८ गते1 Min Read

    कनकाई खबर डेक्स  \ नेपाल जेसीजले जनकपुरमा आयोजना गरेको राष्ट्रिय महाअधिवेशनको अवसरमा सुरुङ्गा जेसीजलाई उत्कृष्ट क्षेत्रीय सम्मेलन पुरस्कार प्रदान गरेको छ ।
    नेपाल जेसीजको आयोजना र सुरुङ्गा जेसीजको आतिथ्यमा गत भदौ २२ र २३ गते झापाको सुरुङ्गामा दुई दिन सम्म चलेको क्षेत्र ‘क’ सम्मेलनको व्यवस्थापन तथा संचालन वर्ष २०१८ का क्षेत्रीय सम्मेलनहरु मध्येकै उत्कृष्ट भएको भन्दै सुरुङ्गा जेसीजलाई देशकै उत्कृष्ट शाखाका रुपमा सम्मान गरिएको हो ।

    समाजमा सक्रिय युवाहरुको नेतृत्वदायी भूमिका निर्वाह गर्दै ‘हो हामी उत्तरदायित्वका साथ समाजमा चम्कन्छौं ’ भन्ने जेसीजको भिजन\मिसन प्राप्ती गर्न यसको मूल धारमा रहेर कार्य सम्पादन गर्दै वर्षभरीका क्षेत्रीय सम्मेलनहरु मध्येको सवै भन्दा उत्कृष्ट कार्यक्रम सम्पन्न गरेको भन्दै क्षेत्रीय सम्मेलन आतिथ्य शाखा सुरुङ्गा जेसीज वर्ष २०१८का अध्यक्ष जेसी भिमप्रसाद भट्टराई र सम्मेलन निर्देशक सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष जेसी कुमारमणि पोखरेललाई सम्मान सहित उत्कृष्टताको पुरस्कार प्रदान गरीएको हो ।

    त्यस्तै राष्ट्रिय महाअधिवेशनकै अवसरमा नेपाल अधिराज्यभरीका सवै जेसीज शाखाहरु मध्येको सवैभन्दा उत्कृष्ट शाखा अध्यक्षका रुपमा समेत सुरुङ्गा जेसीज वर्ष २०१८ का अध्यक्ष जेसी भिमप्रसाद भट्टराईलाई उत्कृष्ट शाखा अध्यक्षको रुपमा सम्मानका साथै पुरस्कृत गरीएको छ । सुरुङ्गा जेसीजले प्राप्त गरेको सम्मान सहितको दुवै पुरस्कार नेपाल जेसीज वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष सिनेटर श्रीधर बत्स्यालले प्रदान गरेका हुन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सुरुङ्गा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको पदस्थापनसँगै सपथ

    २०८३ असार २६, शुक्रबार १२:३३ गते

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २०८३ असार १९, शुक्रबार ००:५४ गते

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सुरुङ्गा रोटरी, रोट्रयाक्ट र इन्ट्रयाक्ट क्लवको पदस्थापनसँगै सपथ

    २०८३ असार २६, शुक्रबार १२:३३ गते

    समुदायमा सरकारी वकिल विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

    २०८३ असार १९, शुक्रबार ००:५४ गते

    धान दिवसका अवसरमा कनकाईमा भव्य मनाइयो बेठी महोत्सव

    २०८३ असार १६, मंगलवार ०२:४२ गते

    नागरिकको सूचना पाउने अधिकारका लागि पत्रकार महासंघ आन्दोलित : अध्यक्ष शर्मा

    २०८३ असार १४, आईतवार १६:३३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.