Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भारत भ्रमणमा गएको नेपाली टोलीलाई भव्य स्वागत
    कनकाई खबर बिशेष

    भारत भ्रमणमा गएको नेपाली टोलीलाई भव्य स्वागत

    कनकाई खबरBy कनकाई खबर२०७५ पुष ५, बिहीबार १५:२१ गते3 Mins Read

    कनकाई \ जैविक खेती र वातावरण संरक्षणका लागि नेपाललाई अध्ययन केन्द्र वनाउँने योजनाका साथ प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको नेतृत्वमा भारत तर्फ लागेको नेपाली टोलीलाई भारतमा भव्य स्वागत गरीएको छ । कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल सहित १० जानाको नेपाली टोली भारततर्फ लागेको हो ।
    पौष २ देखि ६ गते सम्म हुने भारत भ्रमणका क्रममा महाराष्टको पुणे स्थीत एम आई टी विश्व शान्ती विश्व विद्यालयका संस्थापक प्रो. डा. विश्वनाथ डी. कराडले मन्त्री घिमिरे सहितको नेपाली भ्रमण टोलीलाई विशेष स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा नेपालको तर्फवाट मन्त्री घिमिरेले प्रस्तावित मनमोहन प्राविधिक विश्व विधालय तथा एम. आई. टी. विश्व शान्ति विश्वविधालय विच निकट सम्वन्ध स्थापना गर्नुका साथै खोज अनुसन्धान, प्रविधिको विकाश सांस्कृतिक आदान प्रदान, पर्यापर्यटन प्रवद्र्धनका लागि आपसि सहयोग आदान प्रदान गर्ने प्रस्ताव राखेका थिए ।

          प्रस्तावलाई विश्व विधालयको तर्फवाट युनिभर्सिटीका संस्थापक अध्यक्ष एवं ईन्डिया युनेस्को चेयर होल्डर तथा एसिया प्यासिफकका क्षेत्रीय निर्देशक प्रो. डा. विश्वनाथ डी. कराड, डा. डि एस पठान भाईस चन्सलर ईन्डिया काउन्सिल फर कल्चरल रिलेशन परराष्ट्र मन्त्रालय ईन्डिया, डा. मिलन पाण्डे युनिभर्सिटी परीयोजना निर्देशक समेतले उतm प्रस्तावलाई हार्दिकता पुर्वक स्विकार गर्दै चाडै एम. ओ. यु. ९ःइग्० को प्रकृया अघि वढाउँने कुराको प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले विश्व विद्यालय मार्फत जैविक खेती र वातावरण संरक्षणका लागि नेपाललाई अध्ययन केन्द« वनाउँन अनुरोध गरेका छन् ।
    कार्यक्रममा युनिभर्सिटीका संस्थापक अध्यक्ष एवम् ईन्डिया युनेस्को चेयर होल्डर तथा एसिया प्यासिफिकका क्षेत्रीय निर्देशक प्रो. डा. विश्वनाथ डी. कराड, भाईस चन्सलर ईन्डिया काउन्सिल फर कल्चरल रिलेशन परराष्ट्र मन्त्रालय ईन्डियाका डा. डि एस पठान , युनिभर्सिटी परीयोजना निर्देशक डा. मिलिण्न पाण्डे , सुरज गाईक्वार्ड वातावरण विध तथा भित्ल सोनावेको सहभागीता रहेको नेपालको भ्रमण टोलीका सदस्य दिपक चापागाईँले वताएका छन् । ।
    नेपालको तर्फवाट मन्त्री जिवन घिमीरे , कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र कुमार पोखरेल, कनकाई वडा नं २ का वडा अध्यक्ष तथा कनकाई नगरपालिकाका वातावरण संयोजक परशुराम गिरी, दमक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष तथा वातावरण संयोजक टेक ब. थापा, अन्तराष्ट्रिय युवा समिति नेपालका संयोजक राजकुमार कट्टेल, कनकाई विर्ता अर्जुन नविकरणीय उर्जा पव्लिक लि.का प्रवन्ध निर्देशक दिपक चापागाई, वायोग्यासविद् जिवन श्रेष्ठ, नेक्स्ट ईरा उर्जा कम्पनीका प्राविधिक पवन घिमिरेको सहभागीता रहेको थियो ।
    सोही अवसरमा अन्तराष्ट्रिय युवा समितिले समेत स्वागत सम्मान कार्यक्रमको आयोजना गरेको थियो । अन्तराष्ट्रिय युवा समितिका पुणे संयोजक सुरजा गाईक्वार्ड, वित्तल सोनावे, गोविन्द तथा अनिता कुल्कर्नी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा युवा समितिको तर्फवाट जलवायु परीवर्तन सम्वन्धि सगरमाथाको फेदीमा अन्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने प्रस्ताव गरीएको वताइएको छ । युवा समितिले राखेको प्रस्तावलाई मन्त्री घिमिरेले हार्दिकताका साथ स्वागत गर्दै कार्यक्रम सफलताको निमित्त हर तवरले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.