Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापामा क्षेत्रगत रुपमा खसेको मत परिणाम ६७.२७ प्रतिशत
    आमनिर्वाचन

    झापामा क्षेत्रगत रुपमा खसेको मत परिणाम ६७.२७ प्रतिशत

    ramBy ram२०७९ मंसिर ४, आईतवार १६:११ गते2 Mins Read

    झापा \ झापामा रहेको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३११ मध्ये ४ लाख ४६ हजार २ सय ५५ मत खसेको निर्वाचन आयोग झापाले जनाएको छ । जसको ६७.२७ प्रतिशत मात्र मत खसेको हो । 

    खसेको मतदाता संख्यामा २ लाख ३१ हजार ८०३ महिला र २ लाख १४ हजार ४५२ पुरुष रहेको आयोगले जनाएको छ ।  झापामा रहेका ५ वटा क्षेत्रमा आज (आइतवार) भएको प्रदेशसभा तथा प्रतिनिधिसभामा ६७.२७६८ मत खसेको निर्वाचन आयोगले जनाएको हो । 

    झापा क्षेत्र नं. १ मा जम्मा मतदाता संख्या १ लाख २० हजार ३७५ मध्ये ८७ हजार ३९६ मत खसेको थियो जसको  ७२.६० प्रतिशत हो । झापा क्षेत्र नं. २ को कुल मतदाता संख्या १ लाख ३४ हजार ९१ मतदाता मध्ये ८७ हजार ७२३ मत खसेको छ । जसको प्रतिशतमा ६५.४२ रहेको छ । 

    त्यस्तै झापा क्षेत्र नं. ३ मा १ लाख ३१ हजार ४३२ मत मध्ये ८९ हजार ६३७ मत खसेको छ जसको खसेको मत ६८.२० प्रतिशत हो । झापा क्षेत्र नं. ४ मा १ लाख २३ हजार १२४ मत मध्ये ७९ हजार ३४९ मत खसेको छ जसको प्रतिशतमा ६४.४४ हुन आउछ । 

    त्यसैगरी झापा क्षेत्र नं. ५ मा १ लाख ५४ हजार २८९ मत मध्ये १ लाख २ हजार १५० मत खसेको छ जसको प्रतिशतमा ६७.२७ हुन आउँछ । 

    कमेन्टस्

    Author

    • ram
      ram
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते

    जेई खोप अभियानः ७३ प्रतिशत लक्ष्य पूरा गर्दै कनकाई नगरपालिका जिल्लामा चौथो स्थानमा, गौरीगञ्ज पहिलो

    २०८३ आश्विन १५, बिहीबार ००:१८ गते

    असल बुहारी सहित २३ जनालाई सम्मान गर्दै ज्येष्ठ नागरिक संघ कनकाईको अधिवेशन सहितको साधारण सभा सम्पन्न

    २०८३ आश्विन १३, मंगलवार ११:४३ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.