Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » एमजे डान्स सेन्टरले सुरुङ्गामा गर्यो एक दिवसीय नृत्य प्रयोगशाला
    समाचार

    एमजे डान्स सेन्टरले सुरुङ्गामा गर्यो एक दिवसीय नृत्य प्रयोगशाला

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक २६, शनिबार ०९:१० गते1 Min Read

    कनकाई खबर \ नृत्य विधालाई प्रवद्र्धधन गर्ने उद्देश्यका साथ सुरुङ्गामा एक दिवसीय नृत्य कार्यशाला सम्पन्न भएको छ ।


    एमजे डान्स सेन्टर कनकाई नगरपालिका–३ द्वारा आयोजित सो नृत्य कार्यशालामा ४ वर्ष माथिका पाँच दर्जनभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको थियोे । सुरुङ्गा डान्स सेन्टरका सञ्चालक अमन गुप्ता, साउथ होराइजन अंग्रेजी माविका शिक्षक सुरज दत्त, नृत्य प्रशिक्षक पवन ठटाल, विद्योदय अंग्रेजी माविका शिक्षक गौरव खरेल, द सौल डान्स स्टुडियो मोरङका सञ्चालक प्रमोद बस्नेत, अभिभावक राजेन्द्र सिटौला, समाजसेवीद्वय याम भुजेल र सुदीप लिम्बूको आतिथ्य रहेको कार्यक्रममा झापा र मोरङका नानीबाबु सहभागी थिए । सो कार्यशालामा पूर्वीय लोक नृत्य र हिपहप लगायतका पाश्चात्य नृत्य सिकाइएको थियो । २०६९ सालमा स्थापित एमजे डान्स सेन्टरले लामो समय र छोटो समयका गरी वार्षिक रूपमा १ हजार बढीलाई नृत्य प्रशिक्षण दिइँदै आएको छ ।


    एमजे डान्स सेन्टरका निर्देशक निशान खानको सभापतित्वमा भएको कार्यक्रममा नृत्य प्रशिक्षकद्वय सुनिल थापा र अस्लम खानले प्रशिक्षण प्रदान गरेका थिए भने कार्यक्रमको सञ्चालन नवोदित गायिका प्रज्ञा जोशीले गरेकी थिइन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.