Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » विद्युतीय सवारी साधनलाई प्राथमिक्ताका साथ प्रयोगमा ल्याउँदै कनकाई नगरपालिका
    समाचार

    विद्युतीय सवारी साधनलाई प्राथमिक्ताका साथ प्रयोगमा ल्याउँदै कनकाई नगरपालिका

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक १६, बुधबार १३:३१ गते2 Mins Read

    कनकाई खबर / झापाको कनकाई नगरपालिकाले विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिक्ता दिने भएको छ ।


    जनप्रतिनिधिले पाउँने सवारी साधनको सुविधा उपभोग गर्नकालागि विद्युतबाट चल्ने एक \ एक थान मोटरसाइकल र स्कुटर खरिद गरिसकेको कनकाई नगरपालिकाले आवश्यक्ता र अवस्था हेरेर अन्य साना सवारी साधनको खरिद गर्नु पर्दा विद्युतीय सवारी साधनलाई नै पहिलो प्राथमिक्ता दिने जनाएको छ । स्थानीय सरकार प्रमुखका रुपमा कनकाई नगरपालिकामा पहिलो पटक निर्वाचित भएसँगै विद्युतीय सवारी साधन खरिद गरी आन्तरीक खर्चलाई कम गर्ने योजना बनाएका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको योजना यस पटक मात्र पूरा भएको छ ।

    नगर प्रमुख पोखरेलको पहिलो कार्यकालको समयमा विद्युतको अवस्था पनि कमजोर भएका कारण बाध्यात्मक अवस्थामा पेट्रोलबाट चल्ने साना सवारी साधन खरिद गरिएको बताइएको छ । विद्युतीय सवारी साधन खरिदको विषयमा पहिलो कार्यकालमा जनभावना बुझेर ठूला सवारी साधन समेत खरिद नगरिएको नगर प्रमुख पोखरेल बताउँछन् ।


    यस पटक पहिलो चरणमा परिक्षणका रुपमा दुईवटा साना सवारी साधन खरिद गरेको बताउँदै कनकाई नगर प्रमुख पोखरेलले पछिल्लो समय नेपालमा उत्पादन भएको बढी भन्दा बढी विद्युतलाई अधिक्तम रुपमा प्रयोगमा आओस् भन्ने सोचका साथ विद्युतीय सवारी साधन खरिद गरिएको बताएका छन् । कनकाई नगरपालिकाले विद्युतबाट चल्ने साना सवारी साधन खरिदकालागि नितीगत रुपमा नै व्यवस्था गरेको नगर प्रमुख पोखरेल बताउँछन् ।


    पेट्रोलियम पदार्थ देशभित्र आयात गर्दा व्यापार घाटा चुलिएको अवस्थालाई मध्यनजर गर्दै स्वदेशमै उत्पादन भएको विद्युतलाई अधिक्तम रुपमा प्रयोग गर्दा व्यपार घाटा कम हुन सक्ने भन्दै नगर प्रमुख पोखरेलले विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिएको बताएका छन् । नगर प्रमुख पोखरेल भन्छन्, “वातावरण दुषित भएकै कारण हाम्रो सुन्दर देश नेपाल दिनप्रतिदिन कुरुप बन्दै गएकाले वातावरणको प्रदुषणलाई समेत न्युनीकरण गर्ने उद्येश्यका साथ कनकाई नगरपालिकामा विद्युती सवारी साधनलाई प्राथमिक्ता दिइएको हो ।”

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.