Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाईमा सम्पन्न वडास्तरीय फुटबलको उपाधि वडा नंं. ३ लाई
    खेलकुद

    कनकाईमा सम्पन्न वडास्तरीय फुटबलको उपाधि वडा नंं. ३ लाई

    कनकाई खबरBy कनकाई खबर२०७९ कार्तिक ५, शनिबार १६:३९ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाई ४ स्थित प्रस्तावित रङ्गशालामा भएको वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि वडा नं. ३ ले हात पारेको छ ।


    कनकाई नगरपालिका वार्ड नम्बर ४ को आर्थिक सहयोग तथा बुद्ध स्पोटिङ्ग क्लव सुरुङ्गाको आयोजनामा ५ दिन अघि मात्र संचालन भएको प्रतियोगिता आज शनिवार सम्पन्न भएको हो । प्रतियोगिताको पुर्व कृषि मन्त्री तथा निर्वतमान प्रदेशसभा सदस्य हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, कनकाई ४ का वडाअध्यक्ष रोशन सुवेदीले उद्घाटन गरेका थिए ।


    प्रतियोगिताको फाईनल खेलको ट्राईब्रेकरमा कनकाई ४ लाई हराउदै कनकाई ३ ले उपाधि हात पारेको हो । खेल अवधिभर खेल १—१ गोलमा सकिएपछि पेलान्टी सुट आउटका आधारमा बिजयी टिम छनौट गर्नु परेको बताइएको छ । जसमा वडा नंं. ३ ले ५—४ गोल अन्तरले बिजयी हुदै नगद २५ हजार रुपैँया प्राप्त गर्दा उपबिजयी बनेको वडा नं. ४ ले नगद १५ हजार प्राप्त गरे को थियो ।


    खेलमा कनकाई ३ बाट मेक्स मुर्मु र ४ का मोहन क्षेत्रीले गोल गरे । क्षेत्री प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी बनेका थिए । यसैगरि हाई स्कोर बिजयी टिम कनकाई ३ का अरुण श्रेष्ठ बने भने म्यान अफ द म्याच बिजयी टिमका गोलकिपर सरोज शाह बने ।

    बिजयी तथा उपबिजयी हुने टिमलाई पुर्व प्रदेश सांसद तथा कृषि मन्त्री हिराकुमार थापा, कनकाई ४ का वडाअध्यक्ष रोशान सुवेदी, कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली, आयोजक बुद्ध स्पोटिङ्ग क्लवका अध्यक्ष तुलाराम बिक लगायतले नगद,ट्रफी र प्रमाणपत्र वितरण गरे ।

    प्रतियोगिताको औपचारिक समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले आफ्नो पहलमा प्रस्तावित कनकाई रङ्गशालालाई ५० लाख बढी रकम विनियोजन गरेको बताए । खेलमैदनलाई थव व्यवस्थित बनाएर आगामी दिनमा राष्ट्रिय स्तरको खेल प्रतियोगिता संचालन हुन सक्ने अवस्था रहेको भन्दै कार्यक्रमका प्रमुख अतिथी थापाले कनकाईको गहनाका रुपमा रहेक प्रस्तावित रङ्गशालालाई तीन तहकै सरकारबाट बजेट व्यवस्थापन हुनु पर्ने बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.