Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा प्रवेश
    कनकाई खबर बिशेष

    कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा प्रवेश

    adminBy admin२०७९ आश्विन २६, बुधबार ०९:२३ गते2 Mins Read

    कनकाई खबर \ झापाको धार्मिक तथा पर्यटकीय नगर कनकाईबाट चार वर्ष अघि मात्र आफ्नो यात्रा प्रारम्भ गरेको कनकाई खबर साप्ताहिक पाँचौं वर्षमा प्रवेश गरेको छ ।


    आफ्नो चार वर्षे यात्रा सफलतापुर्वक पूरा गरी पाँचौं वर्षमा प्रवेश गरेको कनकाई खबरले छोटो समयमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको पत्रिकाका सम्पादक ÷प्रकाशक रामप्रसाद निरौला बताउँछन् । सत्यतथ्य विषयवस्तुमा आधारीत भएर सधैं पत्रकारिताको आधारभुत सिद्धांन्त भित्र रहेर कनकाई खबरले समाचार प्रकाशन गर्दै आएको सम्पादक निरौला बताउँछन् । कनकाई खबर डटकमका रुपमा डिजिटल मिडियासँगै प्रकाशन प्रारम्भ भएको कनकाई खबर साप्ताहिक प्रकाशनको छोटो समयमै प्रेस काउन्सिल नेपालको मुल्यांकनमा वर्गिकरण(ख)मा पर्न सफल भएको बताउँदै सम्पादक निरौलाले यो सुखद् अनुभुती आम पाठक, लेखक, विज्ञापनदाता, सहयोगी एवं शुभेच्छुक सबैमा सुनाउन पाउँदा अत्यन्तै हर्षित भएको बताए ।


    विकास पत्रकारितालाई प्राथमिक्तामा राखेको कनकाई खबरले खोजमुलक सामाग्री पाठक माझ ल्याउँने प्रयास गर्दै आएको पत्रिकाका निर्देशक टिकाप्रसाद जमरकट्टेल बताउँछन् । कनकाई खबरले प्रकाशनको चौथो वर्ष पूरा गर्दै गर्दा आएका चुनौतीका चाङहरु चिर्न सफल भएको भन्दै निर्देशक कट्टेलले निकै कष्ट र सकसको यात्रा तय हुँदै आज पाँचौं बर्षमा प्रवेश गर्न सफल भएकोमा पत्रिकालाई यो स्थान सम्म ल्याउन सहयोग गर्नुहुने सम्पूर्ण पत्रकार ,कर्मचारी ,विज्ञापनदाता, प्राविधिक लगायत सम्पूर्ण पाठक वर्गमा धन्यवाद ज्ञापन गरेका छन् ।


    डिजिटल मिडियाको यो प्रतिस्पर्धी बजारमा डिजिटलसँगै प्रिन्ट मिडिया जन्माएर आफ्नो पहिचान स्थापित गर्नु सजिलो काम नभएको भन्दै पत्रिकाका निर्देशक कट्टेलले पाठकले देखाएको विश्वासका कारण कनकाई खबरले यो चार वर्षको अवधिमा एउटा पहिचान स्थापित गर्न सफल भएको बताए । निर्देशक कट्टेलले आगामी दिनमा समेत आम पाठकको माया, सद्भाव र समालोचनात्मक प्रतिक्रियाले कनकाई खबर साप्ताहिकलाई सधैं उत्साहित बन्न थप ऊर्जा प्राप्त हुने विश्वास व्यक्त गरे ।

    कमेन्टस्

    Author

    • admin
      admin
      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संविधानको सफल कार्यान्वयन स्थानीय सरकारको प्राथमिकता—उपप्रमुख शिवाकोटी

    २०८३ आश्विन ३, शनिबार २३:५८ गते

    सहारा नेपालको नेतृत्व दौडमा ओली, गिरी र खतिवडा

    २०८३ भाद्र ३१, बुधबार ०८:३५ गते

    हाम्रो घरको भडडु र आमाको हातको तीजको ढकने

    २०८३ भाद्र ३०, मंगलवार ०२:४५ गते

    जन्मभूमिलाई प्रवासी झापालीको ठूलो सहयोग : अन्तर्राष्ट्रिय झापाली समाजद्वारा कनकाईलाई ३० लाखको स्वास्थ्य उपकरण हस्तान्तरण

    २०८३ भाद्र २९, सोमबार २१:२१ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.