Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » चुनौतीका बीच जारी भएको संविधान आँफैमा महत्वपूर्ण छ ः कनकाई नगर प्रमुख
    समाचार

    चुनौतीका बीच जारी भएको संविधान आँफैमा महत्वपूर्ण छ ः कनकाई नगर प्रमुख

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन ३, सोमबार ०९:४७ गते2 Mins Read

    कनकाई खबर \ आठौं संविधान दिवसको अवसरमा झापाको कनकाई नगरपालिकाले एक विशेष समारोहका विच लोकतान्त्रिक जनआन्दोलनका शहिदको स्मरण गर्दै नेपालको राष्ट्रिय झण्डा फहराएको छ ।

    संविधान सभाबाट संविधान जारी गर्ने नेपाली जनताको दशकौँदेखिको सपना साकार भएको दिन असोज ३ गते सात वर्ष पूरा भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले तत्कालीन समयमा अनेकौँ चुनौतीका बीच संविधान जारी हुनु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि भएको बताए ।

    नगर प्रमुख पोखरेलले संविधान प्राप्तीका लागि ज्यानको बलिदानी दिने शहिदहरुको चर्चा गर्दै शहिदले देखेका सपनालाई साकार पार्ने अभियानमा बिगत ७२ बर्षसम्म हुन नसकेका धेरै काम ५ बर्षको अवधिमा सम्पन्न भएको बताए । नगर प्रमुख पोखरेलले ५ वर्षको अवधिमा सोचे जतीको कार्य सम्पन्न गर्न नसकेको स्विकार्दै अबको अभियान नगरवासीको समृद्धि तर्फ अघि बढेको बताए ।

    नगर क्षेत्रमा बाटोघाटो, युवा स्वरोजगार, शिक्षा जस्ता कुरामा धेरै प्रगति भएको बताउँदै नगर प्रमुख पोखरेलले स्वास्थ्यका क्षेत्रमा केही सुधार गर्दै १ हजार ५ सय घरधुरीलाई स्वास्थ्य बिमा गराएको जानकारी दिए ।
    कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले स्वागत गरेको कार्यक्रममा नेकपा (माओवादी केन्द्र) नगर उपाध्यक्ष दिलिप घतानी, नेपाली कांग्रेस नगर सचिव रेणुप्रसाद कँडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले गरेका थिए ।

    कार्यक्रममा नगरका ९ वटैं वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, प्रहरी, नगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.