Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सांसद एलपी साँवा अब गीतकार पनि!!
    मनोरञ्जन

    सांसद एलपी साँवा अब गीतकार पनि!!

    कनकाई खबरBy कनकाई खबर२०७९ आश्विन १, शनिबार ०१:११ गते1 Min Read

    काठमाडौं \ नेकपा एमालेका सांसद एलपी साँवा लिम्बूको परिचय बदलिएको छ ।

    अन्तिम संसद बैठक बसेकै दिन साँवाको गीत चौरीको चाम्रो छुर्पी २ (राम्रो सोचे राम्रो नै देखिन्छ) सार्वजनिक भएको छ । गीत चौरीको चाम्रो छुर्पी १ युट्युबमा तीन करोड ६३ लाख भन्दा बढीले हेरिसकेका छन् ।

    काठमाडौंमा शुक्रबार संविधानसभा अध्यक्ष एवं नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले गीत सार्वजनिक गर्नुभयो । नेम्वाङले गीत सार्वजनिक गर्दै सफलताको शुभकामना दिनुभयो ।

    आफू संगीत भनेपछि हुरुक्कै हुने गरेको बताउँदै नेम्वाङले भन्नुभयो, ‘एलपीजीले लेख्नुभएको गीतको सन्देश वास्तवमै उत्कृष्ट छ ।’ साँवाको स्वभाव भन्दा पृथक शब्दसहित गीत आएको उहाँको भनाइ थियो । ‘एलपीजीको बोलीचाली सिधा सिधा खालको छ, मान्छेले रुखो बोल्छ पनि भन्छन्, तर गीतमा प्रयोग भएका शब्द वास्तवमै कोमल छन्,’ उहाँको भनाइ थियो ।

    साँवाले चौरीको चाम्रो छुर्पी १ जस्तै नयाँ गीतलाई पनि दर्शक र स्रोताले मन पराइदिने विश्वास व्यक्त गर्नुभयो ।

    गायक टंक बुढाथोकी र अशोक दर्जीले पनि शब्द, संगीत र भिडियोमा धेरै मिहिनेत गरिएको भन्दै राम्रो प्रतिक्रिया आउने विश्वास व्यक्त गर्नुभयो । गीतमा टंक, अशोकसहित बिक्रम थापा र अर्का बाल गायक एआर बुढाथोकीले गीत गाएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    स्थानीय पहिचानको सांस्कृतिक हस्ताक्षर : कनकाई धरोहर स्तम्भ

    २०८३ भाद्र २, मंगलवार १५:०० गते

    अपाङ्गता भएका नागरिकलाई विभिन्न १७ किसिमका सहायक सामाग्री वितरण

    २०८३ श्रावण ३०, शनिबार १८:११ गते

    स्व.माताको स्मृतिमा सांसद ढकाल सहितको परिवारले -आमा बगैंचा बनाउने

    २०८३ श्रावण ३०, शनिबार १६:३० गते

    पुर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई गृह जिल्ला झापामा भव्य स्वागत

    २०८३ श्रावण ३०, शनिबार १४:११ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.