Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गामा बजाजको पल्सर १२५ एनएस मोटरसाइकल बिक्री शुरु
    आर्थिक

    सुरुङ्गामा बजाजको पल्सर १२५ एनएस मोटरसाइकल बिक्री शुरु

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र ३१, शुक्रबार ००:०४ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गामा बजाज कम्पनीको पल्सर १२५ एनएस मोटरसाइकल बिक्री वितरण शुरु भएको छ । झापाको लागि आधिकारिक बिक्रेता आर.ए. टेडर्स अटो प्रालिले बिहीवारबाट मोटरसाइकल बिक्री वितरण शुरु गरेको हो ।

     

    कार्यक्रमका प्रमुख अतिथि तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले बजाज कम्पनीको पल्सर १२५ एनएस मोटरसाइकल सार्वजनिक गरेका हुन् ।  युवा पुस्ताले रुचाएको, १२ लिटर इन्धन ट्याङ्की, डिसब्रेक नतातिने र प्रति लिटर ५५ देखि ६० किलोमिटर माइलेजलगायतका बिशेषता मोटरसाइकलमा रहेको कम्पनीले जनाएको छ । पल्सर १२५ एनएस मोटरसाइकलको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । 

    कार्यक्रममा नगर प्रमुख पोखरेलले कनकाई नगरमा ब्यवसाय तथा उद्योग सञ्चालनमा आउनु नगरका लागि खुसीको कुरा भएको बताए । त्यस्तै आर.ए. टेडर्सका अध्यक्ष राजेन्द्र थापाले युवा पुस्तालाई रोजगारी दिने र बिदेशिने युवाहरुलाई रोजगारी दिने उदेश्यले २०४४ सालदेखि आफुले ब्यवसाय , उद्योग तथा कलकारखाना सञ्चालन गर्दै आएको बताउँदै हाल छोरा अनुशील थापालाई कम्पनीको मेनेजिङ डाइरेक्टर बनाएको बताएका छन् । 

    कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का सदस्य कुमारमणि पोखरेल, बजाज कम्पनीका सर्भिस मेनेजर महेश्वर मण्डल, आर.ए. टेडर्सका मेनेजर रबिन भट्टराई, आर.ए. टेडर्सका ओभरल मेनेजर सोकेन्द्र गौतमलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन आर.ए. टेडर्सका  सेल्स इन्चार्ज लावण्य ढकालले गरेका थिए । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.