Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » वक्तृत्वकला तर्फको उपाधि कनकाई नगरपालिकाका कर्मचारी बजगाईँको पोल्टामा
    समाचार

    वक्तृत्वकला तर्फको उपाधि कनकाई नगरपालिकाका कर्मचारी बजगाईँको पोल्टामा

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र २२, बुधबार १७:४७ गते2 Mins Read

    झापा \ व्यवसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन नारासहितको निजामति कर्मचारी दिवसको अवसर पारेर कर्मचारी मिलन केन्द्र झापाले ब्याडमिन्टन तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।


    सरकारी कर्मचारीहरुको अन्तरनिहित क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य राखेर चन्द्रगढीमा आयोजना गरेकोे “संघीय शासन व्यवस्थामा सार्वजनिक सेवा प्रवाह” शीर्षकको बक्तृत्वकला प्रतियोगितामा कनकाई नगरपालिकाका कर्मचारी इन्द्र बजगाई प्रथम भएका छन् । उनलाई नगद रु १० हजार पुरस्कार स्वरुप प्रमुख अतिथि समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले प्रदान गरेका छन् । यसैगरी प्रतियोगितामा द्धितीय हुने मेची भन्सार कार्यालय काँकरभिट्टाका कर्मचारी टीका बहादुर थापाले नगद सात हजार प्राप्त गरेका छन् ।


    केन्द्रले दिवसकै अवसर पारेर यही भदौ १९, २० , २१ गते आयोजना गरेको व्याडमिन्टन प्रतियोगिताका प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुरस्कार प्रदान गरेको छ । प्रतियोगितामा प्रथम हुने राष्ट्रिय बाणिज्य बैंक विर्तामोडका प्रज्वल ओझा, खगेन्द्र कन्दङवा, द्धितीय हुने नेपाल विद्युत प्राधिकरण दमकका धिरेन्द्र बजगाई, टंकप्रसाद उप्रेती, तृतीय हुने अर्जुनधारा नगरपालिकाका विपीन लम्साल, हेमराज सेडाईं र झापा जिल्ला अदालतका जिल्ला न्याधिश चन्द्रमणि ज्ञवाली र रमेशप्रसाद प्रसाईँ रहेका छन् । उनीहरुलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार नगद राशी पुरस्कार प्रदान गरिएको कर्मचारी मिलन केन्द्र झापाका अध्यक्ष रुद्र न्यौपानेले बताए ।

    कार्यक्रममा जिसस प्रमुख बरालले निजामति कर्मचारीले सेवा प्रवाहलाई अब्बल बनाउन र कर्मचारीतन्त्रभित्र रहेको विकृति, विसंगति र कुसंस्कारको अन्त्य गर्न आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले निजामति ऐन जारी नहुँदा कर्मचारीको वृत्ति विकास र प्रशासनिक सेवामा समस्या भइहरेको बताए । उनले कर्मचारीलाई सुशासनको अनुभुति दिलाउने गरी सेवा प्रवाह गर्न समेत आग्रह गरे । आधिकारिक ट्रेड यूनियन झापाका अध्यक्ष लक्ष्मी गुरागाईं,केन्द्रका कोषाध्यक्ष दामोदर घिमिरे लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरु र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.