Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सडक दुर्घटना न्युनीकरणकालागि खेलकुद महासंघ कनकाईको सक्रियता
    शिक्षा

    सडक दुर्घटना न्युनीकरणकालागि खेलकुद महासंघ कनकाईको सक्रियता

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र १९, आईतवार १७:१६ गते1 Min Read

    कनकाई खबर \ ग्रामिण क्षेत्रमा भएको सडक विस्तारसँगै हरेक दिन जस्तो सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या समेत बढ्दै गएको छ ।

    ग्रामिण क्षेत्रमा हुने यस किसिमको सडक दुर्घटना न्युनीकरणकालागि कनकाई नगरस्तरीय खेलकुद महासंघले सक्रियता देखाएको छ । कनकाई–३ स्थित कनकाई टोल सडक खण्डमा दुर्घटनाको जोखिम बढेपछि कनकाई खेलकुद महासंघले पहिलो चरणमा सडक क्षेत्रको चौवाटोमा मिनि राउण्डबोर्ड निर्माण गरेर सडक दुर्घटना न्यूनिकरणका लागि सचेतना जगाएको महासंघ कनकाईका अध्यक्ष गोविन्द सुवेदी बताउँछन् ।

    गत साउन ४ गते सडक दुर्घटनामा परेर झापा–६ का राजेश कार्कीको मृत्यु भएसँगै दुर्घटनाको जोखिम बढेको भन्दै महासंघले दुर्घटना न्युनीकरणका लागि सहयोग गर्न सरोकारवाला निकायहरुसँग समेत आग्रह गरेको महासंघ अध्यक्ष सुवेदीले जानकारी दिए ।

    प्रत्येक नागरिकले सडक—बाटोमा हिँड्दा सावधानी अपनाउने हो भने दुर्घटना न्युनीकरणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कनकाई ३ का वडाअध्यक्ष युवराज चौलागाईँले ग्रामिण क्षेत्रमा हुने सडक दुर्घटना न्युनीकरणकालागि वडासमिति समेत गम्भिर रहेको बताए । दुर्घटना बढी हुने ग्रामिण सडक खण्डमा वडासमितिले चाँडै थप नयाँ कार्ययोजना संचालनमा ल्याउँने वडाअध्यक्ष चौलागाईँले प्रतिवद्धता जनाए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.