Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » “अब संघीय सांसद भएर जनताको सेवा गर्ने रहर छ” प्रदेश सभा सदस्य थापा
    राजनीति

    “अब संघीय सांसद भएर जनताको सेवा गर्ने रहर छ” प्रदेश सभा सदस्य थापा

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र १४, मंगलवार १५:२८ गते2 Mins Read

    कनकाई खबर \ झापा क्षेत्र नं.४(ख) का प्रदेश सभा सदस्य हिराकुमार थापाले अब संघीय सांसद भएर जनताको सेवा गर्ने रहर भएको बताएका छन् ।


    प्रदेश नं. १ को भुमिसुधार तथा कृषि मन्त्रीको समेत अनुभव प्राप्त प्रदेशसभा सदस्य थापाले आफ्नो ५ बर्षे कार्यकालमा भए गरेका बिकास निर्माणका कार्यको सार्वजनिकीकरण गर्दै मंगलवार सुरुङ्गामा पत्रकार भेटघाटका क्रममा आगामी निर्वाचनमा प्रतिनिधिसभाको उम्मेद्वार बन्ने आकांक्ष ब्यक्त गरेका हुन् ।


    पार्टीको निर्णयलाई आत्मसाथ गर्दै आगामी मंसिरमा हुने प्रतिनिधिसभाको निर्वाचनमा झापा क्षेत्र नं.४ मा नेकपा एमालेका तर्फबाट उम्मेद्वारी दिने संकेत गर्दै प्रदेश सभा सदस्य थापाले हालसम्म आफुले प्राप्त गरेको अनुभवका आधारमा एकपल्ट संघीय सांसद भएर जनताको सेवा गर्ने रहर जागेको बताएका छन् ।


    प्रदेशसभा सदस्य थापाले दोहोर्याएर अव प्रदेशमा नजाने बताउँदै भन,े ‘अवसर नपाउने साथीहरुकालागि ठाउँ खाली गरिदिएको छु’ । उनले भने,‘यसैगरी मलाई पनि संघीय सांसदको ठाउँ खाली गरिदिनु पर्छ ।’ प्रदेशसभा सदस्य थापाले प्रदेश सांसद भएर एक खालको अनुभव प्राप्त गरेको बताउँदै प्रतिनिधिसभामा अब सांंसद हुने उमेर पनि पुगेको बताए ।


    प्रदेश १ को नामाकरण हुन नसकेको बिषयमा पत्रकारहरुले राखेको जिज्ञासामा प्रदेशसभा सदस्य थापाले नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र, नेपाली कांग्रेससहित अन्य दलका सांसदहरुमा एकमत नभएका कारण नामाकरण हुन नसकेको बताएका छन् ।


    प्रदेशसभा सदस्य थापाको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा नेकपा एमाले सल्लाहकार परिषद सदस्य बालकृष्ण मैनालीको प्रमुख आतिथ्य रहेको थियो । थापाका पूर्व स्वकीय सचिव बिनोद रानामगरले सञ्चालन गरेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । पत्रकार भेटघाटका क्रममा सांसद थापाले आर्थिक बर्ष २०७४÷०७५ देखि २०७९÷०८० सम्मका बिकास निर्माणका कार्यहरु सार्वजनिक गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.