Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » क्युए मान्यता प्राप्त गर्दै कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा
    शिक्षा

    क्युए मान्यता प्राप्त गर्दै कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा

    कनकाई खबरBy कनकाई खबर२०७९ भाद्र ७, मंगलवार ०९:४१ गते1 Min Read

    कनकाई खबर \ कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाले क्युए सटिफिकेट प्राप्त गरेको छ ।

    अब कनकाई बहुमुखी क्याम्पसका विद्यार्थीको सटिफिकेट विश्वका जुनसुकै मुलुकका लागि गुणस्तर प्राप्त हुनेछन् । अनुदान आयोगबाट कनकाई बहुमुखी क्याम्पसले उक्त सटिफिकेट प्राप्त गरेको कनकाई बहुमुखी क्याम्पसका अध्यक्ष प्रेमप्रसाद चुडालले बताए ।


    क्युए प्राप्त क्याम्पस झापामा कनकाई तेस्रो क्याम्पस भएको छ यसअघि दमक बहुमुखी र त्रिदेव बहुमुखी चारआलीले यो सटिफिकेट प्राप्त गरिसकेको छ । यो सटिफिकेट प्राप्त गरेसगै क्याम्पसको सटिफिकेट अन्तराष्ट्रिय बजारमा उत्कृष्ट मुल्याङ्कन मात्रै हुने छैन कनकाई बहुमुखी क्याम्पसले शैक्षिक र भौतिक विकासका लागि विश्व अनुदान आयोगबाट सहयोग समेत पाउने छ ।


    कनकाई बहुमुखी क्याम्पसले यस क्युए प्राप्तका लागि विगत १० बर्षदेखि लामो संघर्ष गर्दै आएको क्याम्पस प्रमुख विकासप्रसाद उप्रेतीले बताए । कनकाई बहुमुखी क्याम्पसमा हाल १ हजार ५ सय विद्यार्थी र ४० जना शिक्षक कर्मचारी रहेको बताइएको छ । कनकाईमा प्रविणता पत्रदेखिदेखि स्नातकोत्तर तहसम्मको अध्यापन हुँदै आएको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    लागुऔषध विरुद्ध सुरूङ्गा–लसुना २४ कि.मी.सडक दौड भव्य रुपमा सम्पन्न

    २०८३ कार्तिक २१, शुक्रबार १३:१३ गते

    नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु, आज धनतेरस मनाइँदै

    २०८३ कार्तिक २१, शुक्रबार ०७:३५ गते

    सम्पादकीय, तिहारको उज्यालो र हाम्रो दायित्व

    २०८३ कार्तिक २१, शुक्रबार ०६:२२ गते

    कनकाई सामुदायिक वनको अत्याधुनिक तालिम भवन उद्घाटन, पत्रकार पोखरेलसहित दुई दर्जन सम्मानित

    २०८३ कार्तिक २०, बिहीबार ०३:२० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.