Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सुमन
    समाचार

    रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सुमन

    कनकाई खबरBy कनकाई खबर२०७९ असार १८, शनिबार १५:२५ गते1 Min Read

    बिर्तामोड । रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा सुमन शर्मा जमरकट्टेल चयन भएका छन् ।

    रोटरी क्लब अफ बिर्तामोड मिडटाउनमा आठ वर्ष अघिबाट आवद्ध भएका जम्मरकट्टेल सन् २०२२\०२३ को लागि प्रेसिडेन्टमा चयन भएका हुन् । उनी नेपाल शैक्षिक परामर्श संघ इक्यान झापाका निवर्तमान अध्यक्ष, प्याव्सन झापाका जिल्ला कार्यसमिति सदस्य, वोस्टन एजुकेशन फाउण्डेशनका चेयरमेन, देवभूमी अंग्रेजी स्कूलका संस्थापक हुन् ।

    रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको इमिडेट पास्ट प्रेसिडेन्टमा दिनेशकुमार पोखरेल, प्रेसिडेन्ट इलेक्टमा सिद्धार्थ नविन उप्रेती, प्रेसिडेन्ट नोमिनीमा राजेन्द्रकुमार अग्रवाल सेक्रेटरीमा शरद जोशी ,ज्वाइन्ट ट्रेजररमा राजीव जैन, ज्वाइन्ट ट्रेजररमा सुजित वंशल, सर्जेन्ट एट आम्समा सिजर राजभण्डारी र गायत्री सुवेदी , क्लब एडिटरमा भास्कर शर्मा, क्लब मेन्टरमा उमेश डालमिया , क्लब ट्रेनरमा शिवकुमार अग्रवाल ,क्लब एडमिनिष्टे«शन चेयरमा रोसन बुढाथोकी, पवन अग्रवाल, मिनु शिवाकोटी , मेम्वरसीप चेयरमा मनोज अग्रवाल , छबी पौडेल , पब्लिक इमेज चेयरमा होम कार्की, सुवास भट्टराई , शारदा रिजाल , रोसन वस्नेत, सर्भिस प्रोजेक्ट चेयरमा जगत शर्मा,सर्भिस प्रोजेक्ट को–चेयरमा प्रियंका शर्मा , विवेक कोइराला , टीच टिममा सन्नी गोयल, विवेक गुप्ता,टीआरएफ चेयरमा जीपी पाण्डे, शेरबहादुर थापा, खगेन्द्र खरेल, पोषण ओली चयन भएका छन् ।

    रोटरी क्लब अफ बिर्तामोड मिडटाउनको प्रेसिडेन्टमा  चयन भएका सुमन शर्मा जम्मरकट्टेलले सबैको साथ र सहयोग पाएमा आफ्नो एक वर्षे कार्यकाल उत्कृष्ट बनाउने बताए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.