Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » स्वच्छ, निश्पक्ष र विश्वसनीय पत्रकारिताको आवश्यकता …कार्यकारी अध्यक्ष धर्मेन्द्र झा
    राष्ट्रिय

    स्वच्छ, निश्पक्ष र विश्वसनीय पत्रकारिताको आवश्यकता …कार्यकारी अध्यक्ष धर्मेन्द्र झा

    कनकाई खबरBy कनकाई खबर२०७९ असार १५, बुधबार १६:३१ गते1 Min Read

    काठमाडौ \ राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले समाज रुपान्तरणमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

    नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले आज यहाँ आयोजना गरेको ‘सम्मान एवं असार १५’ कार्यक्रममा अध्यक्ष झाले समाज रुपान्तरणका लागि स्वच्छ, निश्पक्ष र विश्वसनीय पत्रकारिताको आवश्यकता औँल्याउनुभयो ।

    उहाँले भन्नुभयो, “पत्रकारिता, लोकतन्त्र र सुशासन नहुँदा समाज रुपान्तरण हुन सक्दैन, त्यसैले यी तीन पक्षलाई बलियो बनाउन आवश्यक छ ।” कार्यक्रममा शाखाले राससमा कार्यरत कर्मचारी तथा पत्रकारका छोराछोरीलाई ‘एसइई उत्तीर्ण (विसं २०७७) सम्मान’ प्रदान गरेको थियो ।

    सोही अवसरमा राससका महाप्रबन्धक सिद्धराज राई बालबालिकाको गुणस्तरीय शिक्षामा अभिभावकको महत्वपूर्ण भूमिका रहने बताउँदै उनीहरूका इच्छाअनुसार नै शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

    शाखाका अध्यक्ष पवित्रा गुरागाईंले सम्मानित विद्यार्थीलाई आगामी दिनका लागि उज्वल भविश्यको कामना गर्दै आफ्नो कर्तव्यबाट विमुख नहुन पनि आग्रह गर्नुभयो ।

    यस वर्ष सम्मानित हुनेमा स्वेच्छा थापा, अंकुरा पाण्डे, उन्नति सिल्वाल, प्रकृति अधिकारी, अमोघगोपाल रिसाल, सुप्रिया अधिकारी र जीवनबिमा सिंहलाई सम्मान गरिएको थियो ।–रासस

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.