Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बाढीबाट विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिकाद्वारा तत्काल राहत वितरण
    समाचार

    बाढीबाट विस्थापित परिवारलाई शिवसताक्षी नगरपालिकाद्वारा तत्काल राहत वितरण

    कनकाई खबरBy कनकाई खबर२०७९ असार १४, मंगलवार १४:३५ गते2 Mins Read

    शिवसताक्षी \ गएराति देखि अविरल वर्षाका कारण आएको बाढीबाट विस्तावित बनेका शिवसताक्षीका स्थानीयलाई नगरपालिकाले तत्काल राहत वितरण गरेको छ ।

    बाढीका कारण त्रिभुवन माध्यामिक विद्यालयमा राखिए शिवसताक्षी नगरपालिका वडा नं. ४ का ३३ विस्तावित परिवारलाई शिवसताक्षी नगरपालिकाले राहत वितरण गरेको हो । जसमा ३५ महिला, २१ पुरुष,२८ बाल, २२ बालिका, ३५ महिला मध्ये ४ सुत्केरी र १ गर्भवती रहेका नगरपालिकाका कार्यक्रम अधिकृत महेश लामिछानेले जानकारी दिए । जसमा १० परिवार सन्थाल, २६ परिवार ताजपुरिया, राजवंशी समुदायका रहेका छन् । उनीहरुलाई ३३ थान झुल, २ रोल म्याट (१ सय मिटर), ३३ थान तन्ना, १५ थान सिरानी, नगरपालिकाले उपलब्ध गराएको छ । शिवसताक्षीका नगरप्रमुख मेगाहाङ्ग थोप्प्रा (रोशन), उपप्रमुख नरमाया कार्की लगायतले विस्तावित परिवारलाई राहत वितरण गरेका हुन् ।

    स्थानीय गोपल गौरी दिगो विकास प्रतिष्ठानले नगरको एकद्वार प्रणालीबाट ५० केजी चामल, ५ केजी चिनी, ५ लिटर खानेतेल, १४ केजी दाल, १० केजी चिउरा, १ बोरा भुजा, र २ केजी नुन र ६० थान चाउचाउ वितरण गरेको छ ।

    शिवसताक्षी वडा नं. ६ का विस्तावित परिवारलाई २६ परिवार मध्ये २२ परिवारलाई स्थानीय जनआर्दश माध्यमिक विद्यालयका शिवगञ्जमा र ४ परिवारलाई गौरी शंकर प्राविमा राखिएको छ । उनीहरुलाई वडा कार्यलयले राहत प्रदान गर्ने तयारी रहेको जनाएको छ ।

    गएरातिदेखि आएको अविरल वर्षाका कारण शिवसताक्षीका दक्षिणी क्षेत्रका अधिकांश स्थानहरु डुवानमा परेका छन् । शिवसताक्षीको सतासी खोलाको भङ्गालो बस्तीमा पसेपछि प्राथमिक स्वास्थ्यकेन्द्र शिवगञ्ज समेत डुवानमा परेको थियो ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.