Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » बिर्तामोड उद्योग वाणिज्य सङ्घका पदाधिकारी ६ घन्टापछि रिहा
    राजनीति

    बिर्तामोड उद्योग वाणिज्य सङ्घका पदाधिकारी ६ घन्टापछि रिहा

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ८, बुधबार १७:५८ गते2 Mins Read

    बिर्तामोड \ बिर्तामोड नगरपालिका अगाडि हुलहुज्जत गरेपछि पक्राउ परेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीसहित ११ जनालाई प्रहरीले छ घण्टापछि रिहा गरेको छ ।

    बुधबारे हटियामा अनाधिकृत रुपमा बस्दै आएका व्यापारीलाई बिजुलीको मिटर माग गर्दै आन्दोलनरत उनीहरुलाई बिर्तामोड प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको थियो । डीएसपी रुगमबहादुर कुँवरका अनुसार पक्राउ परेकाहरुलाई वाणिज्य संघका पूर्व अध्यक्ष बलराम कार्की र कुमार भट्टराईको राेहवरमा रिहा गरिएको हाे ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा भएको छलफलमा उनीहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न आग्रह गरिएको एमाले झापाका अध्यक्ष दीपक कार्कीले जानकारी दिनुभयो । छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले स्थानीय सरकार अधिकार सम्पन्न भएकाले सबै निर्णयको अधिकार नगरपालिकामा निहित भएको बताउनु भएको थियो । प्रजिअ रिजालले वार्ता र संवादको माध्यमबाट सहमति कायम गरी निष्कर्षमा पुग्नुपर्ने भएकाले सबै सरोकारवालाहरू उत्तिकै गम्भीर र जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो ।

    व्यापारी र नगरपालिकाबिच उत्पन्न समस्या समाधानका लागि बुधबार इलाका प्रहरी कार्यालय अनारमनीमा प्रमुख जिल्ला अधिकारी रिजालको उपस्थितिमा भएको छलफलले तीनदिन भित्र बिद्युत मिटर जडानको प्रबन्ध मिलाउने मौखिक समझदारी भएको बिर्तामोड उद्योग वाणिज्य संघले बिज्ञप्ति मार्फत जनाएको छ । छलफलमा नेकपा एमालेका जिल्ला अध्यक्ष दिपक कार्की, नेपाली कांग्रेसका झापा अध्यक्ष देउकुमार थेबे, नेपाल उद्योग वाणिज्य संघ प्रदेश १ को तर्फबाट अध्यक्ष टिकाराज ढकाल, बिर्तामोड उवा संघको तर्फबाट प्रकाश शिवाकोटी सहभागी थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले उठायो पौने तीन करोड

    २०८३ आश्विन १९, सोमबार १८:२७ गते

    कांग्रेसको १५औँ महाधिवेशन: गगन थापाको राजनीतिक प्रतिवेदन, सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्मका २९ प्रस्ताव

    २०८३ आश्विन १८, आईतवार १६:११ गते

    नगर अस्पताललाई जामुनबारी सामुदायिक वनको साथः डेढ लाखको फर्निचर सहयोग

    २०८३ आश्विन १७, शनिबार ००:१२ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    नेपाली कांग्रेस झापा–४ को क्षेत्रीय सभापतिमा ढुङ्गाना

    २०८३ आश्विन १५, बिहीबार ००:५५ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.