Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गाको सुरक्षा व्यवस्था फित्तलो बन्दै गएपछि सरोकारवालाहरुको ध्यानाकर्षण
    समाचार

    सुरुङ्गाको सुरक्षा व्यवस्था फित्तलो बन्दै गएपछि सरोकारवालाहरुको ध्यानाकर्षण

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ८, बुधबार १५:३० गते1 Min Read

    कनकाई खबर / कनकाईको सुरुङ्गामा शान्ती सुरक्षा कायम राख्ने कार्यमा जनताको भरोसा बनेको इलाका प्रहरी कार्यालय सुरुङ्गाको कमजोर सुरक्षा व्यवस्थाका कारण पछिल्लो समय स्थानीय स्तरमा चोरी,तस्करी र दुरव्यसनी बढेपछि सरोकारवालाहरुको ध्यानाकर्षण भएको छ ।

    चोरी,तस्करी र दुरव्यसनीसँगै बजार क्षेत्रमा दिनदहाडै सहकारी बैँकमा लुटपाट हुन थालेपछि कनकाई उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग सुरक्षा अन्तक्रिया प्रारम्भ गरेको छ ।

    वित्तिय संस्थासहित साना ठूला चोरीका घटना, लागुऔषत दुरव्यसनीसहितको गतिविधि बढ्न थालेपछि वाणिज्य संघले व्यपारी, व्यवसायी र सरोकारवालाहरु समक्ष सुरक्षा सम्बन्धि अन्तक्रिया थालेको हो । कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष तुलसी विमलीको सभापतित्वमा सम्पन्न भएको अन्तक्रियामा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई क्षेत्रको वढ्दो सुरक्षा चुनौतीको समाधानकालागि आफुले सक्दो पहल गर्ने प्रतिवद्धता जनाए ।

    कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख रुवलबहादुर कुवँर, कनकाई नगरपालिका ३ का वडाअध्यक्ष युवराज चम्लगाईँ, उद्योग वाणिज्य महासंघ १ नं. प्रदेशका सदस्य कुमारमणि पोखरेल लगायतका साथमा यस क्षेत्रका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि एवम उद्योगी व्यापारी, बैँक तथा वित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

    अन्तक्रियाबाट यस क्षेत्रमा रात्रीकालिन चौकीदार थप्ने, सिसिटिभी र हरेक पसल तथा व्यापार व्यवसाय गर्नेले अनिवार्य रुपमा पसल र घर अगाडि उज्यालो बत्ती वाल्ने लगायतका निर्णय भएको कनकाई उद्योग वाणिज्य संघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.