Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्दै राई
    समाचार

    शिवसताक्षी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्दै राई

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ७, मंगलवार १४:०४ गते1 Min Read

    शिवसताक्षी \ शिवसताक्षी नगरपालिकामा अमृत बहादुर राईले प्रशासकीय अधिकृतको रुपमा कार्यभार सम्हालेका छन् ।

    केही समय अघि प्रशासकीय अधिकृत गीताकुमारी राईको सरुवा भएपछि कार्यालयमा निमित्त प्रशासकीय अधिकृतको रुपमा प्रकास चौधरीले काम काज गर्दै आएका थिए । वि.सं. २०६६ सालमा ताप्लेजुङ्ग जिल्लामा सहायक प्रजिअको रुपमा निजमति सेवामा प्रवेश गरेका राई प्रधानमन्त्री कार्यलय हेल्लो सरकार हुँदै पहिलो पल्ट स्थानीय निकायमा काम गर्न आइपुगेका हुन् ।

    आफु निजमति सेवामा प्रवेश गरेपछि विभिन्न निकाय काम गर्ने क्रममा स्थानीय तहसँग नजिक भएर काम गरेकाले केही अनुभव रहेको प्रमुख प्रशासकीय अधिकृत राईले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिकाका काममा चुस्त र सेवामुखी बनाउनका लागि आफ्नो भूमिका रहने बताए ।

    शिवसताक्षी नगरपालिकामा यस अघि निमित्त प्रशासकीय अधिकृत गरेर ९ जनाले काम गरी सकेका छन् । राई दशौ कार्यकारी अधिकृत हुन् । स्थानीय निकाय भएपछि पहिलो कार्यकारी अधिकृतको रुपमा जयनारायण खनाल, दोस्रोमा हरिप्रसाद गुरागाईँ त्यस्तै क्रमशः तुलाराम थापा मगर, पंकज भुर्तेल, विष्णुबहादुर अधिकारी, सुरेन्द्र दाहाल, गीताकुमारी राई, रामकृष्ण श्रेष्ठ, प्रकाश चौधरी र हाल अमृतबहादुर राई रहेका छन् । यस अघि प्रमुख प्रशासकीय अधिकृत नहुँदा विभिन्न समयमा सुरेन्द्र दाहाल र प्रकाश चौधरीले निमित्त प्रशासकीय अधिकृतको रुपमा काम गर्दै आएको थिए । दाहाल भने आवकास प्राप्त भइसेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.