Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सन्दर्भ ः अन्तर्राष्ट्रिय योग दिवस, नियमित योगअभ्यासमा लाग्न कनकाईका मेयर पोखरेलको आग्रह
    समाचार

    सन्दर्भ ः अन्तर्राष्ट्रिय योग दिवस, नियमित योगअभ्यासमा लाग्न कनकाईका मेयर पोखरेलको आग्रह

    कनकाई खबरBy कनकाई खबर२०७९ असार ७, मंगलवार ०६:५९ गते2 Mins Read

    कनकाई खबर \ पतन्जली योग कनकाई नगर समितिले आठौं अन्तर्राष्ट्रिय योग दिवसलाई विशेष कार्यक्रमका विच सम्पन्न गरेको छ ।


    कनकाई ८ स्थित लक्ष्मीनारायण योग साधना केन्द्रको सभा हलमा योगअभ्यास सहित सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले नियमित रुपमा हुने योगअभ्यासका कारण मानिसमा भएका तनाव, रिस रागको नियन्त्रण भई मानसिक र शारीरिक अवस्थालाई सन्तुलनमा राख्न सकिने बताए । हरेक दिन योगअभ्यास गर्ने या योगलाई स्मरण गर्दा मात्रै पनि तनाव कम हुने भन्दै जीवन शान्त, फलदायी र उत्पादनमूलक बनाउने कार्यमा योगको भूमिका महत्वपूर्ण हुने भएकाले नियमित योगअभ्यासमा सक्रिय रहन नगर प्रमुख पोखरेलले नगरवासीलाई आग्रह गरेका छन् ।


    कनकाई नगरपालिका क्षेत्रका सबै वडामा रहेका हरेक टोल टोलमा योगअभ्यासलाई सक्रिय गराउँन नगर क्षेत्रका योग साधकहरुलाई नगर प्रमुख पोखरेलले अनुरोध गरे । नगर क्षेत्रका विद्यालयहरुमा समेत योगअभ्यास साथै भान्सा नै औषधालय हो—भन्ने शिक्षामुलक पाठ्यक्रम समावेश गर्ने योजना रहेको नगर प्रमुख पोखरेलले जानकारी दिए ।


    पतन्जली योग कनकाई नगर समितिका अध्यक्ष टिकाप्रसाद जमरकट्टेलको सभापतित्व रहेको कार्यक्रममा योग समिति झापाका सहसचिव रुद्र ओलीले स्वागत सहित आठौं अन्तर्राष्ट्रिय योग दिवसको महत्वका विषयमा प्रकाश पारेका थिए ।


    योग समिति कनकाईका महासचिव रामप्रसाद निरौलाले संचालन गरेको औपचारिक कार्यक्रममा सहभागी कनकाई ८ का वडाअध्यक्ष लिलावहादुर कटुवाल, वडासदस्य रीता उप्रेती, साधना केन्द्रका संरक्षक पदम श्रेष्ठ, साधन केन्द्रका संयोजक लक्ष्मीप्रसाद ढुङ्गाना लगायतले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी मानसिक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्दत गर्ने भन्दै योगअभ्यासलाई निरन्तरता दिनु पर्नेमा जोड दिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.