Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » सुरुङ्गा जेसीज उत्कृष्ट शाखा
    समाचार

    सुरुङ्गा जेसीज उत्कृष्ट शाखा

    ramBy ram२०७५ चैत्र १, शुक्रबार १५:२० गते1 Min Read

    कनकाई खबर डेक्स / मुलुकको समृद्धिका लागि सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल जेसीजको हालै वसेको वोर्ड वैठकले सुरुङ्गा जेसीजलाई फेव्रुअरी महिनामा ‘एरीया ए’ को उत्कृष्ट शाखाका रुपमा पुरस्कृत गरेको छ ।

      सुरुङ्गा जेसीजले युवाहरुको व्यक्तित्व एवम् नेतृत्व विकासका साथै सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा उत्कृष्ट कार्य गरेको ठहर गरी नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर महेश पौड्यालले ‘जेसीज अफ द मन्थ फेव्रुअरी २०१९ एरिया ए’ को अवार्ड प्रदान गर्ने घोषणा गरेका हुन् ।नेपाल जेसीजको सचिवालयमा वसेको वोर्ड वैठकको निर्णय अनुसार राष्ट्रिय अध्यक्ष पौड्यालले उक्त घोषणा गरेको सुरुङ्गा जेसीज वर्ष २०१९ का अध्यक्ष कमल कट्टेलले वताएका छन् ।

        क्षेत्र ‘क’ का लागि नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसि रोविन पोखरेल, निरुपित राष्ट्रिय उपाध्यक्ष जेसि ईनु थापा लगायतले सुरुङ्गा जेजसी उत्कृष्ट भई जेसीज अफ द मन्थ फेवु्रअरी अवार्ड प्राप्त गर्न सफल भएकोमा बधाई ज्ञापन गरेका छन् ।सुरुङ्गा जेसीजको यो सफलताप्रति आफ्नो कार्यसमितिका सम्पूर्ण पदाधिकारी साथै पुर्व अध्यक्षहरुलाई समेत वर्तमान अध्यक्ष कट्टेलले धन्यवाद ज्ञापन गर्दै अझ रचनात्मक कार्यका साथ क्रियाशील रहन कार्यसमितिका पदाधिकारीहरुलाई आग्रह गरेका छन् ।

    कमेन्टस्

    Author

    • ram
      ram

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.