Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » गणतन्त्र दिवसको अवसरमा सुरुङ्गा जेसीजले गर्यो दिप प्रज्वलन
    समाचार

    गणतन्त्र दिवसको अवसरमा सुरुङ्गा जेसीजले गर्यो दिप प्रज्वलन

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ १५, आईतवार १८:३५ गते1 Min Read

    कनकाई खबर \ कनकाई ३ स्थित सुरुङ्गा बजारको चोकमा १५औं गणतन्त्र दिवसको अवसर पारेर सुरुङ्गा जेसीजले दिप प्रज्वलन गरेको छ ।

    सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको सुरुङगा जेसीजले आफ्ना पदाधिकारी तथा सदस्यहरु साथै अन्य विभिन्न सामाजिक संघसंस्थाहरुको सहभागितामा दिप प्रज्वलन कार्य सम्पन्न गरेको अध्यक्ष सुस्मा न्यौपाने उप्रेतीले बताएकी छन् । सुरुङ्गास्थित एक्सल बैंक अगाडी सम्पन्न कार्यक्रम संस्थाकी अध्यक्ष उप्रेतीको सभापतित्वमा सम्पन्न भएको हो । महासचिव राजु पाठकले संचालन गरेको औपचारीक कार्यक्रममा रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष सुशिलकुमार श्रेष्ठ, सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष शिवकुमार कडेल लगायले गणतन्त्रको महत्व र यसको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

    मुलुक संबैधानिक राजतन्त्रबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको दिनका रुपमा गणतन्त्र दिवसलाई लिनु पर्ने भन्दै जेसीज अध्यक्ष उप्रेतीले आजकै दिनबाट थप नयाँ कामको थालनी गर्नु पर्नेमा जोड दिएकी छन् । साथै कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न सहयोग गर्ने सहयोगी संस्थाहरु तथा सहयोगी मनहरु सवैलाई जेसीज अध्यक्ष उप्रेतीले हृदयदेखि नै धन्यवाद प्रकट गरेकी छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.