Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण साथै सपथ ग्रहण
    राजनीति

    झापा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण साथै सपथ ग्रहण

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ ११, बुधबार १२:०३ गते1 Min Read

    झापा गाउँपालिका \ झापाको झापा गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई प्रमाण पत्र वितरण साथै सपथ ग्रहण गराइएको छ ।

    गाउँपालिकाको कार्यालयमा आयोजना गरीएको कार्यक्रममा निर्वाचन अधिकृत मानबहादुर घिमिरेले नवनिर्वाचित जनप्रतिनिधि सबैलाई विजेताको प्रमाण पत्र प्रदान गरेका थिए । त्यस्तै नवनिर्वाचित अध्यक्ष जयनारायण साहले उपाध्यक्ष अन्जुदेवी थपलिया सहित नवनिर्वाचित ३६ जना जनप्रतिनिधिहरुलाई पद तथा गोपनीयताको सपथ गराएका छन् । यसअघि अध्यक्ष साहले झापा जिल्ला अदालतका न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमबाट पद तथा गोपनियताको सपथ लिएका थिए।

    निर्वाचन अधिकृत मानबहादुर घिमिरेको अध्यक्षता र नवनिर्वाचित अध्यक्ष जयनारायण साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका झापा जिल्ला सभापती देउकुमार थेवे, नेकपा एमाले झापा गाउँपालिका अध्यक्ष गजेन्द्र ताम्ली, लोकतान्त्रिक समाजवादी पार्टीका झापा गाउँपालिका अध्यक्ष प्रभु यादव , नेपाल शिक्षक महासंघ झापा गाउँपालिका अध्यक्ष जगन्नाथ राजबंशी , समाजसेवी एवम् नेपाली कांग्रेसका युवा नेता शिवकुमार कडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले स्वागत तथा शिक्षा शाखा प्रमुख जिवनप्रसाद ढकालले सञ्चालन गरेका थिए । नवनिर्वाचित जनप्रतिनिधिहरुले सपथ ग्रहणपछि पदभार ग्रहण गरेका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.