Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » शिवसताक्षीका निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण
    राजनीति

    शिवसताक्षीका निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ ११, बुधबार ०३:०० गते1 Min Read

    शिवसताक्षी / शिवसताक्षीका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको छ ।

    निर्वाचन कार्यालयले एक कार्यक्रम गरी नव निर्वाचित जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरेको हो । कार्यक्रममा निर्वाचन अधिकृत मधु पोख्रेलले शिवसताक्षीका ५७ जना जनप्रतिनिधिहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
    प्रमाण पत्र वितरणका क्रममा बोल्दै अधिकृत पोख्रेलले निर्वाचन सफल बनाउन सहयोग गर्ने राजनीतिक दल, कर्मचारी, शिवसताक्षी नगरपालिका, सुरक्षा निकायलगायतलाई धन्यवाद दिए । उनले सबै जनप्रतिनिधीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरे ।

    कार्यक्रममा बोल्दै नवनिर्वाचित शिवसताक्षी नगरप्रमुख मेघहाङ्ग थोप्रा (रोशन)ले जनप्रतिनिधीले नगरबासीको जन भावना अनुरुप काम गर्नु पर्ने बताए । उनले भने, हामीलाई जनताले चुनेर पठाएकाले हामी अब निश्पक्षीय ढङ्गले शिवसताक्षीको विकासमा लाग्नु पर्छ ।

    वडाध्यक्षहरुको तर्फबाट नवनिर्वाचित शिवसताक्षी नगरपालिका वडा नं. २ का वडाध्यक्ष भिम नेम्वाङ्ग, शिवसताक्षी ८ का अध्यक्ष सन्त फेवदिनले बोलेका थिए ।

    कार्यक्रममा शिवसताक्षी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रकाश चौधरी, लेखा अधिकृत प्रकाश योङ्गया, प्रशासन प्रमुख डिल्ली नेपाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन शिवसताक्षी नगरपालिकाका सहकारी प्रमुख तथा निर्वाचन कार्यलयका कर्मचारी बद्री दाहालले गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.