Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई नगरप्रमुख पोखरेलसहित झापाका पालिका प्रमुखहरुले लिए सपथ
    राजनीति

    कनकाई नगरप्रमुख पोखरेलसहित झापाका पालिका प्रमुखहरुले लिए सपथ

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ ९, सोमबार ०९:०५ गते1 Min Read

    कनकाई खबर \ स्थानीय तह निर्वाचनमा झापाको मुख्य निर्वाचन अधिकृतका रुपमा रहेका जिल्ला अदालत झापाका न्यायाधीश गिरिराज गौतमले झापामा निर्वाचित भएका पालिका प्रमुखहरुलाई सपथ गराएका छन् ।

    सोमबार एक विशेष कार्यक्रमका विच जिल्ला अदालत झापाको सभाहलमा झापाका १५ स्थानीय तहमध्ये ११ पालिकाका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत गौतमले सपथ ग्रहण गराएका हुन् ।

    सपथ ग्रहण गर्ने प्रमुखहरुमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल, दमक नगरपालिकाका प्रमुख राम थापा, विर्तामोडकी पवित्रा महतरा, भद्रपुरका गणेश पोखरेल, अर्जुनधाराका बलदेव गोम्देन, शिवसताक्षीका मेघाहाङ थोप्रा, बुद्धशान्ति गाउँपालिकाका मनोज प्रसाई, हल्दिबारीका रविन्द्र लिङ्देन, बाह्रदशीका देवेन्द्र चौलागाई, कचनकवलका कालिन्द्रसिंह राजवंशी, झापा गाउँपालिकाका जयनारायण साह रहेका छन् ।
    बाँकी रहेका गौरीगञ्ज, कमल गाउँपालिका, गौरादह, मेचीनगर नगरपालिकाका प्रमुखहरुलाई केही दिनपछि सपथ ग्रहण गराइने जनाइएको छ ।

    सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.