Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » झापा गाउँपालिकामा कांग्रेसले विरासत जोगायो, अध्यक्षमा शाह र उपाध्यक्षमा थपलिया निर्वाचित
    राजनीति

    झापा गाउँपालिकामा कांग्रेसले विरासत जोगायो, अध्यक्षमा शाह र उपाध्यक्षमा थपलिया निर्वाचित

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ ५, बिहीबार १४:२६ गते2 Mins Read

    झापा गाउँपालिका \ झापा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेबी थपलिया निर्वाचित भएका छन् । 

    अध्यक्षमा शाहले नेकपा एमालेका अध्यक्ष पदका उम्मेद्वार गौरीशंकर राजबंशीलाई २६३३ मतान्तरले पछि पार्दै बिजयी बनेका हुन् भने उपाध्यक्ष थपलियाले एमालेकी उपाध्यक्ष पदकी उम्मेद्वार देवीमाया अधिकारीलाई १४९७ मतान्तरले पछि पार्दै बिजयी बनेकी हुन् । शाह गाउँपालिकाका निबर्तमान अध्यक्ष पनि हुन् । 

    शाहले ६९९८ ल्याउँदा उनका निकटम प्रतिद्धन्द्धी राजवंशीले ४३६५ मत प्राप्त गरेका थिए । त्यस्तै उपाध्यक्षमा थपलियाले ५८६८ मत ल्याउँदा एमालेकी अधिकारी ४३७१ मत ल्याएर पराजित भएकी हुन् ।  

    अध्यक्ष पदका उम्मेद्वार नेकपा (माओवादी केन्द्र) का रुद्र बजगाईंले ३७५५,  राप्रपाका चन्द्रबहादुर कार्कीले ३०२, कुखुराको भाले १८, भुइकटर ४८, लाउड स्पीकर ५८ ढल्केको छाता ६२ मत प्राप्त गरेका छन् । 

    उपाध्यक्षमा पदकी उम्मेद्वा माओवादीकी मुन्नावती गणेशले २८०४, राप्रकाकी तारामाया राईले ७५४ मत प्राप्त गरेका छन् । 

    त्यसैगरी वडा नम्बर ७ मा वडाध्यक्ष पदमा नेपाली काँग्रेसका सखिचन्द्र ठाकुर विजयी बनेका छन् । कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सखिचन्द्र ठाकुरले स्वतन्त्र उम्मेदवार टिकाप्रसाद चुडाललाई पछि पार्दै बिजयी बनेका हुन् ।ठाकुरले ६१२ मत ल्याउदा उनलाई पछ्याएका खरायो चुनाव चिन्ह रहेका चुडालले ५८२ मत ल्याएका थिए ।

    त्यस्तै महिला वडा सदस्यमा एमालेकी तुलसा कार्की ६८० मत ल्याएर विजयी बनेकी छिन् । दलित महिला सदस्यमा नेपाली कांग्रेसकी सरिता कामी खुल्ला सदस्यमा नेपाली कांग्रेसकै प्रेमप्रसाद गणेश र बालकृष्ण सिटौला निर्वाचित भएका छन् । 

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.