Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » मत गणना चाडै सम्पन्न गर्ने झापाकै पहिलो पालिका बन्दै कनकाई नगरपालिका
    राजनीति

    मत गणना चाडै सम्पन्न गर्ने झापाकै पहिलो पालिका बन्दै कनकाई नगरपालिका

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ ३, मंगलवार १६:०६ गते1 Min Read

    कनकाई खबर \ झापाको कनकाईमा स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम केही समयपछि नै सार्वजनिक हुँदैछ ।

    कनकाई नगरपालिकाको आगामी पाँच वर्षे कार्यकालकालागि नगरप्रमुखको रुपमा नेकपा एमालेका तर्फबाट पुनः राजेन्द्र पोखरेल र उपप्रमुखका रुपमा नेपाली कांग्रेसका तर्फबाट आशा शर्मा शिवाकोटी निर्वाचित हुने पक्का पक्की जस्तै भएको छ ।

    यस अघि कनकाई नगरपालिकाको प्रमुखको रुपमा राजेन्द्र पोखरेल र उपप्रमुखका रुपमा मन्जु प्रसाईको नेतृत्वमा रहेको कनकाई नगरपालिका विभिन्न क्षेत्रबाट नेपालकै पहिलो, प्रदेश नं.१ को पहिलो हुँदै आएको भएपनि अब यो स्थानीय तहको निर्वाचन शान्तीपूर्ण रुपमा सम्पन्न भएसँगै छिटोछरीतो मत गणना सम्पन्न गर्ने झापाको पहिलो नगरपालिका हुने भएको छ ।

    झापाका १५ वटा पालिकाहरु मध्ये सबैभन्दा पहिला कनकाई नगरपालिकाको मत गणनाको अन्तिम परिणाम सार्वजनिक हुन लागेको हो । अन्य पालिकाहरुको तुलनामा सवैभन्दा पहिला मत गणना सम्पन्न हुने कनकाई नगरपालिका झापाकै पहिलो नगरपालिका हुने निश्चित भएको छ । मत गणनाको प्रारम्भिक चरणबाटै कुनै किसिमको जटिल समस्या नआइकन गणना सम्पन्न हुन लागेको कनकाईमा कुनै किसिमको विवाद नआएमा आज रातीको ११ बजे सम्ममा अन्तिम मत परिणाम सार्वजनिक गर्न सकिने कनकाई स्थित निर्वाचन आयुक्त दिपक कोइरालाले जानकारी दिएका छन् ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते

    ऐतिहासिक फड्को मार्ने तयारीमा भवानी–हिमादेवी खानेपानी संस्था

    २०८३ श्रावण १४, बिहीबार ००:१० गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.