कनकाई खबर / झापाको कनकाईमा मेयर पदकालागि निवर्तमान मेयर राजेन्द्र पोखरेलले १ हजार ९ सय ९ मतको अग्रता लिएका छन् ।
जारी मतगणनाको हालै सार्वजनिक भएको २० हजार ९१ मत परिणामका आधारमा मेयर पदकालागि यस अघिको गणनामा उछिनेका शेरवहादुर थापालाई पछि पार्दै पोखरेलले अग्रता लिएका हुन् । कनकाईमा अब ५ हजार ७ सय ३० मत गणना गर्न बाँकी रहेको बताइएको छ ।
कनकाईमा २५ हजार ८ सय ५१ मत खसेको हो । हाल सम्ममा कनकाईको वडा नं. ४, ५, ६, ७, ८ र वडा नं.९ मा मत गणना सम्पन्न भइसकेको छ भने वडा नं. १, २ र ३ को गणना जारी रहेको बताइएको छ ।
प्रमुख तर्फ
सुर्य , राजेन्द्रकुमार पोखरेल ६६११
रुख , रुद्रप्रसाद चिमरिया ४९५३
जेब्रा , शेर बहादुर थापा ४७०२
हलो , श्यामसुन्दर ओली १७२४
तराजु , भिमप्रसाद अधिकारी १४०
पुतलि , देवीप्रसाद उप्रेती १
कम्प्युटर, टंका उप्रेती १८
(kanakai khabar)
उप प्रमुख तर्फ
सुर्य , मञ्जु प्रसाईं ६८०७
रुख , आशा शर्मा ८०८७
हलो , सचित्रा खनाल चुडाल १३७८
कलम , अम्बिका महत उप्रेती ५४०
तराजु , अम्बिका चापागाईं सुवेदी ८९
किताब , बिन्दिया बराइली ७
किबोर्डसहितको कम्प्युटर शान्ता दहाल १४
वडाअध्यक्ष तर्फ वडा नं.४ मा ३४८५ मत गणना भइ अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
सुर्य १५६८ रोशन सुवेदी (विजयी )
रुख १३०६
हलो १७२
तराजु २८
हसिया हतौडा ८६
वडाअध्यक्ष तर्फ वडा नं.३ मा ३७७३ मत गणना हुँदा
सुर्य १११५
रुख ८८४
हलो ३५१
जेब्रा ९१४
तराजु ७६
(kanakai khabar)
वडाअध्यक्ष तर्फ वडा नं.२ मा ९२९ मत गणना हुँदा
सुर्य २४७
रुख २१७
हलो २१
जेब्रा ३६६
हसिया हतौडा ४
वडाअध्यक्ष तर्फ वडा नं.१ मा २०० मत गणना हुँदा
सुर्य ८४
रुख ७३
हलो १८
हसिया हतौडा ६