Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भर्खरै : कनकाईको मेयरकालागि पोखरेलले लिए १ हजार ४६ को अग्रता
    राजनीति

    भर्खरै : कनकाईको मेयरकालागि पोखरेलले लिए १ हजार ४६ को अग्रता

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ २, सोमबार १२:४५ गते2 Mins Read

    कनकाई खबर \ झापाको कनकाईमा मेयर पदकालागि निवर्तमान मेयर राजेन्द्र पोखरेलले १ हजार ४६ मतको अग्रता लिएका छन् ।


    जारी मतगणनाको हालै सार्वजनिक भएको १६ हजार ३ सय ३९ मत परिणामका आधारमा मेयर पदकालागि यस अघिको गणनामा उछिनेका शेरवहादुर थापालाई पछि पार्दै पोखरेलले अग्रता लिएका हुन् । कनकाईमा अब ९ हजार ५ सय मत गणना गर्न बाँकी रहेको बताइएको छ ।


    कनकाईमा २५ हजार ८ सय ५१ मत खसेको हो । हाल सम्ममा कनकाईको वडा नं.६, ७, ८ र वडा नं.९ मा मत गणना सम्पन्न भइसकेको छ भने वडा नं.३, ४, ५ को गणना जारी रहेको बताइएको छ । कनकाईको वडा नं.१ र २ यस पछि गणना हुने बताइएको छ ।


    जम्मा मत गणना १६,३३९
    प्रमुख तर्फ
    सुर्य , राजेन्द्रकुमार पोखरेल ५३०५
    रुख , रुद्रप्रसाद चिमरिया ३७४६
    जेब्रा , शेर बहादुर थापा ४२५९
    हलो , श्यामसुन्दर ओली १३२०
    तराजु , भिमप्रसाद अधिकारी ९९
    पुतलि , देवीप्रसाद उप्रेती १
    कम्प्युटर, टंका उप्रेती १६

    उप प्रमुख तर्फ
    सुर्य , मञ्जु प्रसाईं ५५६६
    रुख , आशा शर्मा ६३७१
    हलो , सचित्रा खनाल चुडाल ११०७
    कलम , अम्बिका महत उप्रेती ४८२
    तराजु , अम्बिका चापागाईं सुवेदी ७१
    किताब , बिन्दिया बराइली ७
    किबोर्डसहितको कम्प्युटर शान्ता दहाल १२

    वडाअध्यक्ष तर्फ वडा नं.५ मा २७९८ मत गणना हुँदा
    सुर्य १३२८
    रुख ११८६
    हलो ६९
    वडाअध्यक्ष तर्फ वडा नं.४ मा २६२५ मत गणना हुँदा
    सुर्य ११५७
    रुख १००३
    हलो १३७
    तराजु २०
    हसिया हतौडा ७०
    वडाअध्यक्ष तर्फ वडा नं.३ मा २४६० मत गणना हुँदा
    सुर्य ७७२
    रुख ५३५
    हलो २१५
    जेब्रा ५८५
    तराजु ६७

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.