Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » कनकाई ७ मा कांग्रेसले एमालेको विरासत तोड्यो
    राजनीति

    कनकाई ७ मा कांग्रेसले एमालेको विरासत तोड्यो

    कनकाई खबरBy कनकाई खबर२०७९ जेष्ठ २, सोमबार ०६:३५ गते1 Min Read

    कनकाई खबर \ कनकाईको वडा नं. ७ मा नेपाली कांग्रेसले एमालेको विरासत तोड्दै प्यानल नै विजयी बनेको छ । यस अघिको निर्वाचनमा एमालेले अत्यधिक मतका साथ विजयी हाँसील गरेको कनकाईको वडा नं.७ लाई यस पटक भने कांग्रेसले आफ्नो कब्जामा पारेको हो । निर्वाचनको हालै सम्पन्न मत गणनाको अन्तिम परिणामबाट वडा अध्यक्षमा भिष्म सिटौलासहितको कांग्रेस प्यानल बिजयी बनेको हो ।

    सिटौलाले उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश शिवाकोटीलाई पछि पार्दै बिजयी बनेका हुन । सिटौलाले १ हजार १ सय १५ मत प्राप्त गर्दा सिवाकोटीले ८६७ मत ल्याएका थिए । सिटौला २४८ मत अन्तरले बिजयी बनेका हुन । वडा नं. ७ मा जम्मा २३२७ मत खसेको थियो ।

    यसैगरि महिला सदस्यतर्फ अरुणा सुब्बा ९४८ मत प्राप्त गर्दै बिजयी भएकी छन । दलित महिला सदस्यमा सावित्रा सार्की ८७४ मत र खुल्ला सदस्यमा भगन टुडु ६८७ मत ल्याउदै विजयी भएका छन भने अर्को खुल्ला सदस्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल आङ्थुपा लिम्बू ८९३ मत ल्याउदै विजयी भएका छन ।

    कनकाईको मेयर पदकालागि सुर्य चुनाव चिन्हका उम्मेद्वारको अग्रता रहेको छ भने उपमेयर पदकालागि रुख चुनाव चिन्ह भएका उम्मेद्वारले अग्रता लिएका छन् । कनकाईको वडा तर्फ वडा नं. ६ ,८ र ९ को नतिजा आईसकेको छ भने अरु वडा मत गणनाकै क्रममा रहेको छ ।

    कमेन्टस्

    Author

    • कनकाई खबर
      कनकाई खबर

      कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा समस्या: आईजीपी कार्की

    २०८३ बैशाख १०, बिहीबार १६:३८ गते

    देशभरका कर्मचारीको विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

    २०८३ बैशाख १०, बिहीबार १६:२९ गते

    लक्ष्मीनारायण मन्दिरमा वैशाख ११ देखि श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा महोत्सव

    २०८३ बैशाख ३, बिहीबार ०२:४० गते

    Leave A Reply Cancel Reply

    अपडेट

    संस्कारसहितको शिक्षा दिँदै, हाम्रो पाठशाला सातौं यात्रामा

    २०८३ बैशाख ३, बिहीबार ०२:१६ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.