Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भर्खरै ः कनकाईको मत गणना जारी , मेयर पदमा सुर्यको मतान्तर घट्दै
    राजनीति

    भर्खरै ः कनकाईको मत गणना जारी , मेयर पदमा सुर्यको मतान्तर घट्दै

    adminBy admin२०७९ जेष्ठ १, आईतवार १८:०३ गते2 Mins Read

    कनकाई खबर \ स्थानीय तह निर्वाचन अन्तर्गत कनकाईमा जारी मत गणनाको ९ हजार ५ सय १९ मत परिणाम सार्वजनिक भएको छ । मत परिणामलाई हेर्दा जेब्रा र सुर्य चुनाव चिन्हमा यस अघिदेखि भएको मतान्तर घटेर अहिले ५४२ मा झरेको पाइन्छ ।


    यस नगरपालिकामा २५ हजार ८ सय ५१ मत खसेकोमा हाल सम्म ९ हजार ५ सय १९ मत गणना भइसकेको कनकाईका निर्वाचन आयुक्त दिपक कोइरालाले जानकारी दिए । जसमा सुर्य तर्फ मेयरका उम्मेद्वार राजेन्द्र पोखरेलले २ हजार ९ सय १६ मत प्राप्त गर्दा जेब्रा चुनाव चिन्ह भएका स्वतन्त्र तर्फका उम्मेद्वार शेरवहादुर थापाले ३ हजार ४ सय ५८ मत प्राप्त गर्न सफल भएको बताइएको छ । दुवै उम्मेद्वार विचको मतान्तर ५४२ रहेको छ भने उपमेयर तर्फ २१ मतको अन्तरले रुख चुनाव चिन्हकी उम्मेद्वारले अग्रता हासिल गरेको अवस्था छ ।

    हाल सम्ममा कनकाईको वडा नं.६, ८ र वडा नं.९ मा मत गणना सम्पन्न भइसकेको छ भने वडा नं. ३,४, ५ र ७ को गणना जारी रहेको बताइएको छ ।


    प्रमुख तर्फ
    सुर्य , राजेन्द्रकुमार पोखरेल २,९१६
    रुख , रुद्रप्रसाद चिमरिया १६१८
    जेब्रा , शेर बहादुर थापा ३४५८
    हलो , श्यामसुन्दर ओली ५०७
    तराजु , भिमप्रसाद अधिकारी २७
    पुतलि , देवीप्रसाद उप्रेती १
    कम्प्युटर, टंका उप्रेती ४

    उप प्रमुख तर्फ


    सुर्य , मञ्जु प्रसाईं ३२७७
    रुख , आशा शर्मा ३२९८
    हलो , सचित्रा खनाल चुडाल ५६९
    कलम , अम्बिका महत उप्रेती ३६७
    तराजु , अम्बिका चापागाईं सुवेदी २९
    किताब , बिन्दिया बराइली ५

    वडा अध्यक्ष तर्फ , वडा नं. ७ मा १७९१ मत गणना हुँदा
    सुर्य ६५७
    रुख ८६८
    हसिया हतौडा ५०
    हलो ४३

    वडाअध्यक्ष तर्फ वडा नं.५ मा ८०० मत गणना हुँदा


    सुर्य ४००
    रुख ३०८
    हलो २१


    वडाअध्यक्ष तर्फ वडा नं.४ मा ६५१ मत गणना हुँदा

    सुर्य २८८
    रुख २५३
    हलो २८
    तराजु ८
    हसिया हतौडा २३


    वडाअध्यक्ष तर्फ वडा नं.३ मा १५० मत गणना हुँदा
    सुर्य ४५
    रुख ३२
    हलो १७
    जेब्रा ३०

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.