Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भर्खरै : कनकाईमा ६,९७१ मत गणना, जेब्रा ८३१ ले अग्रता
    समाचार

    भर्खरै : कनकाईमा ६,९७१ मत गणना, जेब्रा ८३१ ले अग्रता

    adminBy admin२०७९ जेष्ठ १, आईतवार १०:५७ गते1 Min Read

    कनकाई खबर / स्थानीय तह निर्वाचन अन्तर्गत कनकाईमा जारी मत गणनाको ६ हजार ९ सय ७१ मत परिणाम सार्वजनिक भएको छ । हाल सम्ममा कनकाईको वडा नं.८ र वडा नं.९ मा मत गणना सम्पन्न भइसकेको छ भने वडा नं.४, ५, ६ र ७ को गणना जारी रहेको छ ।

    जसमा स्वतन्त्र तर्फका मेयरका उम्मेद्वार शेरबहादुर थापाले ८३१ मतको अन्तरले अग्रता लिएका छन् भने उपमेयर तर्फ एमालेकी मन्जु प्रसाईँले २०६ मतको अन्तरले अग्रता लिएकी छन् ।
    प्रमुख तर्फ


    सुर्य , राजेन्द्रकुमार पोखरेल २०४८
    रुख , रुद्रप्रसाद चिमरिया ९५७
    जेब्रा , शेर बहादुर थापा २८७९
    हलो , श्यामसुन्दर ओली ३१६
    तराजु , भिमप्रसाद अधिकारी ७
    पुतलि , देवीप्रसाद उप्रेती १

    उप प्रमुख तर्फ


    सुर्य , मञ्जु प्रसाईं २४२३
    रुख , आशा शर्मा २२१७
    हलो , सचित्रा खनाल चुडाल ४२९
    कलम , अम्बिका महत उप्रेती २६६
    तराजु , अम्बिका चापागाईं सुवेदी १५
    किताब , बिन्दिया बराइली ४

    वडा अध्यक्ष तर्फ , वडा नं। ७ मा १००६ मत गणना हुँदा


    सुर्य ३७०
    रुख ४६४
    हसिया हतौडा २९
    हलो २३

    वडा अध्यक्ष तर्फ , वडा नं। ६ मा १२०० गणना हुँदा


    सुर्य ३९३
    रुख १४८
    हसिया हतौडा १९८
    हलो १३
    जेब्रा ३३०


    वडाअध्यक्ष तर्फ वडा नं.५ मा १५० मत गणना हुँदा


    सुर्य ७७
    रुख ५५
    हलो ५
    वडाअध्यक्ष तर्फ वडा नं.४ मा १०० मत गणना हुँदा
    सुर्य ४५
    रुख ४५
    हलो ५

    हसिया हतौडा १
    तराजु १

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    बिर्तामोड नगरपालिकाले सुरु गर्यो ‘बिर्तामोड रोजगार मेला’

    २०८३ जेष्ठ ३०, शनिबार १६:५६ गते

    प्रेस स्वतन्त्रतामाथि हस्तक्षेपको विरोधमा झापाका पत्रकारको धर्ना

    २०८३ जेष्ठ २७, बुधबार १७:०९ गते

    रास्वपा झापा सभापतिमा ओम भण्डारी निर्वाचित, को हुन् भण्डारी ?

    २०८३ जेष्ठ २४, आईतवार २१:४७ गते

    कनकाईमा दलित विद्यार्थीलाई १ लाख ५० हजार बराबरको छात्रवृत्ति वितरण

    २०८३ जेष्ठ १९, मंगलवार ०३:०९ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.