Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते
    Facebook Twitter Instagram
    kanakaikhabar
    • होमपेज
    • राजनीति
    • राष्ट्रिय
    • स्थानीय
    • आर्थिक
    • स्वास्थ्य
    • अन्तरवार्ता
    • मनोरञ्जन
    • साहित्य
    • स्वास्थ्य
    • खेलकुद
    kanakaikhabar
    Home » Blog » भर्खरै ः कनकाईमा ५ हजार २ सय ७६ मत गणना, जेब्रा ७१५ ले अग्रता
    राजनीति

    भर्खरै ः कनकाईमा ५ हजार २ सय ७६ मत गणना, जेब्रा ७१५ ले अग्रता

    adminBy admin२०७९ जेष्ठ १, आईतवार ०३:३७ गते1 Min Read

    कनकाई खबर \ कनकाईको वडा नं. ६, ७, ८ र ९ को भर्खरै ५ हजार २ सय ७६ मतको परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार जेब्रा चुनाव चिन्हका शेरवहादुर थापाको अग्रता कायम रहेको छ । सुर्य चुनाव चिन्हका राजेन्द्र पोखरेल र जेब्रा चुनाव चिन्हका थापा विचको मतान्तर ७१५ रहेको छ । उपप्रमुख पदमा सुर्य चुनाव चिन्हकी मन्जु प्रसाईको अग्रता रहेको छ भने रुख चिन्हकी आशा शर्मा शिवाकोटीसँगको मतान्तर १७६ रहेको छ ।


    प्रमुख तर्फ
    सुर्य , राजेन्द्रकुमार पोखरेल १५३९
    रुख , रुद्रप्रसाद चिमरिया ६५९
    जेब्रा , शेर बहादुर थापा २२५४
    हलो , श्यामसुन्दर ओली २२६
    तराजु , भिमप्रसाद अधिकारी ४
    पुतलि , देवीप्रसाद उप्रेती १

    उप प्रमुख तर्फ


    सुर्य , मञ्जु प्रसाईं १८६४
    रुख , आशा शर्मा १६५८
    हलो , सचित्रा खनाल चुडाल ३३०
    कलम , अम्बिका महत उप्रेती १७३
    तराजु , अम्बिका चापागाईं सुवेदी १०
    किताब , बिन्दिया बराइली ३

    वडा अध्यक्ष तर्फ , वडा नं. ८ मा २१५० गणना हुदा
    सुर्य ७९९
    रुख ८३०
    हसिया हतौडा ६८
    हलो २१८
    जेब्रा ४०
    मुढा ६

    वडा अध्यक्ष तर्फ , वडा नं. ९ मा १६२० गणना हुदा
    सुर्य ८५७
    रुख ४५५
    साईकल ३
    जेब्रा ८२

    वडा अध्यक्ष तर्फ , वडा नं. ७ मा ७५६ मत गणना हुदा
    सुर्य २७४
    रुख ३५६
    हसिया हतौडा २१
    हलो १७

    वडा अध्यक्ष तर्फ , वडा नं. ६ मा ७५० गणना हुदा
    सुर्य २६६
    रुख ७४
    हसिया हतौडा १०३
    हलो ८
    जेब्रा २१०

    कमेन्टस्

    Author

    • admin
      admin

      View all posts
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    Leave A Reply Cancel Reply

    अपडेट

    द भ्वाइस अफ किड्स- को सेमीफाइनलमा कनकाईका सत्कार,आज बेलुका ८ः२५ बजेसम्म भोटिङ खुल्ला

    २०८३ श्रावण २२, शुक्रबार १५:१८ गते

    पत्रकारमाथि दुष्प्रचार गर्नेविरुद्ध तत्काल कारबाहीको माग

    २०८३ श्रावण १९, मंगलवार २३:०९ गते

    कनकाई घाटको अध्यक्षमा मैनाली, पारदर्शिता र पूर्वाधार विकासलाई प्राथमिकता

    २०८३ श्रावण १७, आईतवार ०७:४६ गते

    कनकाई घाटको नेतृत्व चयन अन्योलमा : सहमतिका लागि एउटा समूहबाट उम्मेद्वारी फिर्ता

    २०८३ श्रावण १४, बिहीबार २२:५८ गते
    हाम्रो बारे
    हाम्रो बारे

    कनकाई खबर डटकम झापाको कनकाई नगरपालिकाबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार पाठकमाझ पस्किनु हाम्रो उद्देश्य हो । यही प्रकाशनबाट साप्ताहिक रुपमा कनकाई खबर साप्ताहिक पनि प्रकाशित हुँदै आएको छ ।

    दोमुखा मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित

    सञ्चालकः
    रामप्रसाद निरौला

    Email Us: kanakaikhabar@gmail.com
    Contact: ९८१४०८०३८२

    Facebook Twitter YouTube
    फेसबुकमा पछ्याउनुस्
    हाम्रो टिम

    सम्पादक – हुमकला मिश्र
    सल्लाहकार सम्पादक – तीर्थराज खरेल
    फोटो/भिडियो संवाददाता: – समिर आलम
    संवाददाता: शान्ता अधिकारी
    निर्देशक – टिकाप्रसाद कट्टेल
    प्रमुख सल्लाहकार – कुमारमणि पोखरेल

    म्पनी दर्ता नं.—२७०४०४\०७८\०७९
    स्थायी लेखा नं.- ६१००८१३६५
    सम्पर्क – ९८१४०८०३८२
    कनकाई नगरपालिका–३, सुरुङ्गा
    प्रदेश नं. १, झापा (नेपाल)

    Type above and press Enter to search. Press Esc to cancel.